प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठनको प्रस्ताव गलत : डा. महत

२७ माघ २०६९, शनिबार १८:३९ मा प्रकाशित

काठमाडौं, २७ माघ । एमाओवादी पार्टी अझै सच्चिन नसकेको भनी सबैले चिन्ता व्यक्त गरिरहेको सन्दर्भमा नेपाली कांग्रेसका नेता डा रामशरण महतले कांग्रेसका नेता रामशरण महतले माओवादी बहुदलबादीमा रुपान्तरित भएको अनुभूति भएको भन्दै सन्तोष व्यक्त गर्नुभएको छ । नेपाल शिक्षक संघ गोरखाको सातौँ जिल्ला अधिवशेन उद्घाटनका क्रममा नेता डा. महतले निर्वाचनले मात्र मुलुकले निकास पाउने दावी गर्दै आगामी मंसिरसम्म भने पनि निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रधानन्याधिशलाई प्रधानमन्त्री बनाउनेएमाओवादीको प्रस्तावलाई अनुचित भन्दै उहाँले प्रचण्डले विवाद सिर्जना गरेर सरकार लम्ब्याउन खोजेको टिप्पण गर्नुभयो ।
मुलुक संविधानले परिकल्पना गरे भन्दा असामान्य अवस्थामा रहेकाले राष्ट्रपतिले असामान्य निर्णय लिनुपर्ने महतको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको