पुरानै अनुहार स्थापित गर्दै एमाओवादीको सातौं महाधिवेशन सपन्न

२७ माघ २०६९, शनिबार ०६:२३ मा प्रकाशित

हेटौंडा, २७ माघ । पुष्पकमल दाहाललाई अध्यक्षमा निर्वाचित गर्दै पुरानै अनुहारहरुको नेतृत्व चयन गरेर एमाओवादीको सातौं महाधिवेशन शुक्रबार हेटौडामा सम्पन्न भएको छ । छ दिन सम्म चलेको महाधिवेशनले उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई समेत सोहि पदमा निरन्तरता दिएको छ । पूर्वसचिव पोस्टबहादुर बोगटी बढुवा हुदै महासचिव बन्न सफल भएका छन् । तर कोषाध्यक्ष र सचिवमा भने सहमति हुन नसकेका कारण हाललाई सो पदमा कसैलाई पनि चयन गरिएन । उता महाधिवेशनले अनुमोदन गरेको १५१ सदस्यीय केन्द्रीय समितिमा ९८ जना मात्र चयन गरिएको छ । शुक्रबार हेटौडामा सम्पन्न महाधिबेशनले पूर्ण रुपले पुरानै नेतृत्वलाई निरन्तता दिएको छ जसमा एक जना पनि नया अनुहार भित्रिन सकेनन । महाधिबेशनले संस्थापक नेता नरबहादुर कर्माचार्यलाई मुख्य संरक्षक चयन गरेको छ भने नन्दकुमार प्रसाईंलाई सल्लाहकार समूहको प्रमुख र अमिक शेरचनलाई अनुशासन समितिको संयोजक र डोरप्रसाद उपाध्यायलाई केन्द्रीय लेखापरीक्षण आयोगको संयोजक चयन गरेको छ ।

एमाओवादीको सातौं महाधिवेशनले निर्वाचित गरेको नेतृत्व :

१) अध्यक्षः पुष्पकमल दाहाल

२) उपाध्यक्षः बाबुराम भट्टराई

३) उपाध्यक्षः नारायणकाजी श्रेष्ठ

४) महासचिवः पोस्टबहादुर बोगटी

५) अमिक शेरचन

६) कृष्णबहादुर महरा

७) टोपबहादुर रायमाझी

८) गिरिराजमणि पोखरेल

९) वर्षमान पुन

१०) लीलामणि पोखरेल

११) दीनानाथ शर्मा

१२) हरिबोल गजुरेल

१३) अग्निप्रसाद सापकोटा

१४) शक्तिबहादुर बस्नेत

१५) जनार्दन शर्मा

१६) हिसिला यमी

१७) नन्दबहादुर पुन

१८) चक्रपाणि खनाल

१९) लोकेन्द्र विष्ट मगर

२०) देवेन्द्र पौडल

२१) हेमन्तप्रकाश वली

२२) गोपाल किराती

२३) हितराज पाण्डे

२४) सुरेन्द्र कार्की

२५) लेखराज भट्ट

२६) निरञ्जन (निनु) चापागाईं

२७) भीमप्रसाद गौतम

२८) स्वनाम साथी

२९) विश्वभक्त दुलाल

३०) विश्वनाथ साह

३१) नवराज सुवेदी

३२) लीलबहादुर थापा मगर

३३) डिलाराम आचार्य

३४) गिरिधरीलाल न्यौपाने

३५) जीतवीर लामा

३६) रामचरण चौधरी

३७) नारायणप्रसाद दाहाल

३८) वामदेव छेत्री घिमिरे

३९) ध्रुव पराजुली

४०) गंगा कार्की

४१) सन्तु दराई

४२) गणेशमान पुन

४३) जोखबहादुर महरा

४४) पुष्पविक्रम मल्ल

४५) हितबहादुर तामाङ

४६) विकेश श्रेष्ठ

४७) जगप्रसाद शर्मा

४८) खगराज भट्ट

४९) भक्तबहादुर शाह

५०) कालीबहादुर मल्ल

५१) दीपेन्द्रकुमार पुन मगर

५२) टेकबहादुर बस्नेत

५३) महेश्वर गहतराज

५४) कमला रोका

५५) तेजबहादुर वली

५६) कालीबहादुर खाम मगर

५७) ओनसरी घर्ती मगर

५८) झक्कुप्रसाद सुवेदी

५९) धनबहादुर मास्की मगर

६०) रामप्रसाद बन्जाडे

६१) भक्तिप्रसाद पाण्डे

६२) डोरप्रसाद उपाध्याय

६३) हरिराज अधिकारी

६४) कृष्णप्रसाद सापकोटा

६५) गंगानारायण श्रेष्ठ

६६) प्रभु साह

६७) श्रवण यादव

६८) टंक आङबुहाङ

६९) सुरेशकुमार राई

७०) कुमार पौडेल

७१) भीमबहादुर कडायत

७२) केशव नेपाल

७३) सर्वोत्तम डंगोल

७४) कृष्णबहादुर केसी

७५) शशि श्रेष्ठ

७६) प्रह्लाद बुढाथोकी

७७) डीआर पौडेल

७८) जीवन गौतम

७९) रामकुमार यादव

८०) रामरिझन यादव

८१) हकिकुल्ला खाँ मुसलमान

८२) अञ्जना विसंखे

८३) ईश्वरीप्रसाद भट्टराई

८४) घनश्याम शर्मा पौडेल

८५) प्रकाशहरि पोखरेल

८६) पेसल खतिवडा

८७) धावा लामा

८८) कर्णध्वज केसी

८९) दीपबहादुर योञ्जन

९०) किसन शर्मा

९१) राजु खड्का

९२) जगत पार्की

९३) कृष्ण भुजेल

९४) दिनेश पन्थी

९५) रामकुमार शर्मा

९६) धर्मदत्त देवकोटा

९७) सविना अर्याल

९८) कृष्णप्रसाद शर्मा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली