परि बनेर झुक्याउने फेस्बुके दिदि रैछिन

२७ माघ २०६९, शनिबार ०३:१५ मा प्रकाशित

गोकर्ण ‘प्रकाश’:
जेहोस तिम्रो मनमुटुमा सिंगारिएको यो मन तिम्रो लागि फेसबुक र मोबाइल फोनमार्फत भएपनि सुम्पेको छु । तिमि कहाँ म कहाँ । दिनप्रतिदिन झाँगिदै गरेको सूचना प्रबिधि क्षेत्रले अलग अलग दुइ मुटुलाइ एकै ठाउँ राखेर धड्कन सम्भब तुल्याएको छ । तिम्रो फेसबुकमा राखेको तस्बिर हेरेर घन्टौं टोलाउने अनि सपनीमा तिम्रै नाम बोलाउने यो दुनियामा कोहि छ भने म छु । हृदयकेन्द्रमा बास गरेर मलाई बिभिन्न तरंग मार्फत बेला बेला झस्काउने तिमि नै हौं । फेसबुकमा तिम्रो नाम फेसबुक परि राखेर दुनियाको नजरमा मुस्कुराउदै थियौ । कतिले प्रत्येत्न गरेहोलान त्यो फुल टिप्न, कतिले तिमीसंग मोबाइल नम्बर मागेर हैरान पारे होलान । तिमीलाई फसाउन सफल हुने दुनियाको राजकुमार म हुँ भन्ने कुरामा म बिस्वस्त छु ।

ट्याग र कमेन्टमा तिमीलाई कसैले राख्यो भने पनि मलाई झनक्क रिस उठ्छ । तिम्रो फेसबुकमा एक दिन अनुपस्थिति भएमा मेरो दिन सुन्य उपलब्धिमा गुज्रिन्छ । बाफरे ति दिनहरु सम्झिन्छु तिमिसंग एक पटक कुरा नगरी खाना पनि खादीनथे । फेसबुक परिको चर्चा र परिचर्चामै फेसबुकक वाल चिटिक्क पर्थे ।

दाइ-भाउजु, आमा-बुवा, दिदि-भिनाजु सबैले थाहा पाएछन् फेसबुक परीले मलाई फसाएकि छ भन्ने कुरा । न नाम न ठेगाना खाली उसको फेस्बुके नाम फेसबुक परि र उसको मोबाइल सम्पर्क नम्बर, घरपरिवारले उसलाई पत्ता लगाउन हम्मे हम्मे पर्यो । फेसबुकमा राखेको फोटोमा दुरुस्त छु भन्ने उसको भनाइमा मलाई सतप्रतिसत विश्वास, उसको मिठो संगिन स्वोरमा म लट्ठ हुन्थे । उसको हरेक आगमन कलसंगै मैले आफुलाई स्पर्स भएको अनुभूति गर्थे । उसकै सम्झनामा, उसकै लागि म स्खलित हुन्थे, फेसबुक पानाभारी ।

एक दिन फेसबुक परीको बारेमा अझै धेरै जान्ने उत्सुकता जाग्यो । उसको नाम सोधे । उसले परि हो मेरो नाम भनि । विश्वास गरें । ठेगाना सोधे

एक दिन फेसबुक परीको बारेमा अझै धेरै जान्ने उत्सुकता जाग्यो । उसको नाम सोधे । उसले परि हो मेरो नाम भनि । विश्वास गरें । ठेगाना सोधे । मेरो मन मस्तिस्कमा उसको बास छ, जहाँ भएपनि मा तिम्रो हुन् र केवल तिम्रो लागि जन्म लिएकी हुँ । आहा ! उसको उत्तर जे भनेपनि मिठो । कहाँ, को संग, के गरेर बस्छौं परि ? परीले हरेक जवाफमा मसंग सामिप्यताको कुरा गर्थी । म फुरुंग हुन्थे । अरु जवाफको आशा गर्ने आँट म ममाआउदैनथ्यो ।

एकदिन मेरो मन मिल्ने साथीलाई सबै कुरा बताए । उसले परीको बारेमा छिट्टै सबै कुरा पत्ता लगाइदिने बाचा गर्यो । मेरो साथीलाई सूचना प्रबिधि क्षेत्रको बारेमा धेरै जानकार थियो | फेसबुक ह्याक गर्ने देखि अन्य साइट ह्याक गर्ने कुरामा उसलाई धेरै कुरा थाहा थियो । उसले एक दिन फेसबुक परीको फेसबुक आफैले खोल्ने प्रयास गर्यो र सफल भयो पनि । उसले फेसबुक परीले अरु साथी संग गरेको फेसबुक च्याटको आधारमा उसको इमेल आइडी, हिडन तस्बिरहरु पत्ता लाग्यो । सबै कुरा थाहा पाउदा फेसबुक परि कुनै मेरो छिमेकि दिदि थिइन । उनको श्रीमान विदेश गएका थिए भने उनि डेरा गरेर छेउको घरमा बस्थिन । म जस्तै धेरै साथीहरु संग उनको च्याट हुदो रैछ । त्यो दिन देखि मैले उनीसंगको फोन सम्पर्कबाट टाढा भए । फेसबुकबाट पनि उनलाई अन्फ्रेन् गर्दिए । अहिले थाहा छैन उनि कसलाई परि बनेर फसाउदै छिन । फेसबुक र फोनमा झुन्डिने मान्छे फेसबुकबाट टाढा भएको र मोबाइल फोनमा त्यति चासो दिएको नदेख्दा घरपरिवार पनि दंग परेका छन् ।

 मेरो मन मस्तिस्कमा उसको बास छ, जहाँ भएपनि मा तिम्रो हुन् र केवल तिम्रो लागि जन्म लिएकी हुँ । आहा ! उसको उत्तर जे भनेपनि मिठो । कहाँ, को संग, के गरेर बस्छौं परि ? परीले हरेक जवाफमा मसंग सामिप्यताको कुरा गर्थी । म फुरुंग हुन्थे । अरु जवाफको आशा गर्ने आँट म ममाआउदैनथ्यो ।

 दिनप्रतिदिन झाँगिदै गरेको सूचना प्रबिधि क्षेत्रले अलग अलग दुइ मुटुलाइ एकै ठाउँ राखेर धड्कन सम्भब तुल्याएको छ । तिम्रो फेसबुकमा राखेको तस्बिर हेरेर घन्टौं टोलाउने अनि सपनीमा तिम्रै नाम बोलाउने यो दुनियामा कोहि छ भने म छु । हृदयकेन्द्रमा बास गरेर मलाई बिभिन्न तरंग मार्फत बेला बेला झस्काउने तिमि नै हौं । फेसबुकमा तिम्रो नाम फेसबुक परि राखेर दुनियाको नजरमा मुस्कुराउदै थियौ । कतिले प्रत्येत्न गरेहोलान त्यो फुल टिप्न, कतिले तिमीसंग मोबाइल नम्बर मागेर हैरान पारे होलान । तिमीलाई फसाउन सफल हुने दुनियाको राजकुमार म हुँ भन्ने कुरामा म बिस्वस्त छु ।

ट्याग र कमेन्टमा तिमीलाई कसैले राख्यो भने पनि मलाई झनक्क रिस उठ्छ । तिम्रो फेसबुकमा एक दिन अनुपस्थिति भएमा मेरो दिन सुन्य उपलब्धिमा गुज्रिन्छ । बाफरे ति दिनहरु सम्झिन्छु तिमिसंग एक पटक कुरा नगरी खाना पनि खादीनथे । फेसबुक परिको चर्चा र परिचर्चामै फेसबुकक वाल चिटिक्क पर्थे ।

दाइ-भाउजु, आमा-बुवा, दिदि-भिनाजु सबैले थाहा पाएछन् फेसबुक परीले मलाई फसाएकि छ भन्ने कुरा । न नाम न ठेगाना खाली उसको फेस्बुके नाम फेसबुक परि र उसको मोबाइल सम्पर्क नम्बर, घरपरिवारले उसलाई पत्ता लगाउन हम्मे हम्मे पर्यो । फेसबुकमा राखेको फोटोमा दुरुस्त छु भन्ने उसको भनाइमा मलाई सतप्रतिसत विश्वास, उसको मिठो संगिन स्वोरमा म लट्ठ हुन्थे । उसको हरेक आगमन कलसंगै मैले आफुलाई स्पर्स भएको अनुभूति गर्थे । उसकै सम्झनामा, उसकै लागि म स्खलित हुन्थे, फेसबुक पानाभारी ।

एक दिन फेसबुक परीको बारेमा अझै धेरै जान्ने उत्सुकता जाग्यो । उसको नाम सोधे । उसले परि हो मेरो नाम भनि । विश्वास गरें । ठेगाना सोधे

गोकर्ण ‘प्रकाश’:
जेहोस तिम्रो मनमुटुमा सिंगारिएको यो मन तिम्रो लागि फेसबुक र मोबाइल फोनमार्फत भएपनि सुम्पेको छु । तिमि कहाँ म कहाँ । दिनप्रतिदिन झाँगिदै गरेको सूचना प्रबिधि क्षेत्रले अलग अलग दुइ मुटुलाइ एकै ठाउँ राखेर धड्कन सम्भब तुल्याएको छ । तिम्रो फेसबुकमा राखेको तस्बिर हेरेर घन्टौं टोलाउने अनि सपनीमा तिम्रै नाम बोलाउने यो दुनियामा कोहि छ भने म छु । हृदयकेन्द्रमा बास गरेर मलाई बिभिन्न तरंग मार्फत बेला बेला झस्काउने तिमि नै हौं । फेसबुकमा तिम्रो नाम फेसबुक परि राखेर दुनियाको नजरमा मुस्कुराउदै थियौ । कतिले प्रत्येत्न गरेहोलान त्यो फुल टिप्न, कतिले तिमीसंग मोबाइल नम्बर मागेर हैरान पारे होलान । तिमीलाई फसाउन सफल हुने दुनियाको राजकुमार म हुँ भन्ने कुरामा म बिस्वस्त छु ।

ट्याग र कमेन्टमा तिमीलाई कसैले राख्यो भने पनि मलाई झनक्क रिस उठ्छ । तिम्रो फेसबुकमा एक दिन अनुपस्थिति भएमा मेरो दिन सुन्य उपलब्धिमा गुज्रिन्छ । बाफरे ति दिनहरु सम्झिन्छु तिमिसंग एक पटक कुरा नगरी खाना पनि खादीनथे । फेसबुक परिको चर्चा र परिचर्चामै फेसबुकक वाल चिटिक्क पर्थे ।

दाइ-भाउजु, आमा-बुवा, दिदि-भिनाजु सबैले थाहा पाएछन् फेसबुक परीले मलाई फसाएकि छ भन्ने कुरा । न नाम न ठेगाना खाली उसको फेस्बुके नाम फेसबुक परि र उसको मोबाइल सम्पर्क नम्बर, घरपरिवारले उसलाई पत्ता लगाउन हम्मे हम्मे पर्यो । फेसबुकमा राखेको फोटोमा दुरुस्त छु भन्ने उसको भनाइमा मलाई सतप्रतिसत विश्वास, उसको मिठो संगिन स्वोरमा म लट्ठ हुन्थे । उसको हरेक आगमन कलसंगै मैले आफुलाई स्पर्स भएको अनुभूति गर्थे । उसकै सम्झनामा, उसकै लागि म स्खलित हुन्थे, फेसबुक पानाभारी ।

एक दिन फेसबुक परीको बारेमा अझै धेरै जान्ने उत्सुकता जाग्यो । उसको नाम सोधे । उसले परि हो मेरो नाम भनि । विश्वास गरें । ठेगाना सोधे | मेरो मन मस्तिस्कमा उसको बास छ, जहाँ भएपनि मा तिम्रो हुन् र केवल तिम्रो लागि जन्म लिएकी हुँ । आहा ! उसको उत्तर जे भनेपनि मिठो । कहाँ, को संग, के गरेर बस्छौं परि ? परीले हरेक जवाफमा मसंग सामिप्यताको कुरा गर्थी । म फुरुंग हुन्थे । अरु जवाफको आशा गर्ने आँट म ममाआउदैनथ्यो ।

एकदिन मेरो मन मिल्ने साथीलाई सबै कुरा बताए । उसले परीको बारेमा छिट्टै सबै कुरा पत्ता लगाइदिने बाचा गर्यो । मेरो साथीलाई सूचना प्रबिधि क्षेत्रको बारेमा धेरै जानकार थियो | फेसबुक ह्याक गर्ने देखि अन्य साइट ह्याक गर्ने कुरामा उसलाई धेरै कुरा थाहा थियो । उसले एक दिन फेसबुक परीको फेसबुक आफैले खोल्ने प्रयास गर्यो र सफल भयो पनि । उसले फेसबुक परीले अरु साथी संग गरेको फेसबुक च्याटको आधारमा उसको इमेल आइडी, हिडन तस्बिरहरु पत्ता लाग्यो । सबै कुरा थाहा पाउदा फेसबुक परि कुनै मेरो छिमेकि दिदि थिइन । उनको श्रीमान विदेश गएका थिए भने उनि डेरा गरेर छेउको घरमा बस्थिन । म जस्तै धेरै साथीहरु संग उनको च्याट हुदो रैछ । त्यो दिन देखि मैले उनीसंगको फोन सम्पर्कबाट टाढा भए । फेसबुकबाट पनि उनलाई अन्फ्रेन् गर्दिए । अहिले थाहा छैन उनि कसलाई परि बनेर फसाउदै छिन । फेसबुक र फोनमा झुन्डिने मान्छे फेसबुकबाट टाढा भएको र मोबाइल फोनमा त्यति चासो दिएको नदेख्दा घरपरिवार पनि दंग परेका छन् ।

 मेरो मन मस्तिस्कमा उसको बास छ, जहाँ भएपनि मा तिम्रो हुन् र केवल तिम्रो लागि जन्म लिएकी हुँ । आहा ! उसको उत्तर जे भनेपनि मिठो । कहाँ, को संग, के गरेर बस्छौं परि ? परीले हरेक जवाफमा मसंग सामिप्यताको कुरा गर्थी । म फुरुंग हुन्थे । अरु जवाफको आशा गर्ने आँट म ममाआउदैनथ्यो ।

एकदिन मेरो मन मिल्ने साथीलाई सबै कुरा बताए । उसले परीको बारेमा छिट्टै सबै कुरा पत्ता लगाइदिने बाचा गर्यो । मेरो साथीलाई सूचना प्रबिधि क्षेत्रको बारेमा धेरै जानकार थियो | फेसबुक ह्याक गर्ने देखि अन्य साइट ह्याक गर्ने कुरामा उसलाई धेरै कुरा थाहा थियो । उसले एक दिन फेसबुक परीको फेसबुक आफैले खोल्ने प्रयास गर्यो र सफल भयो पनि । उसले फेसबुक परीले अरु साथी संग गरेको फेसबुक च्याटको आधारमा उसको इमेल आइडी, हिडन तस्बिरहरु पत्ता लाग्यो । सबै कुरा थाहा पाउदा फेसबुक परि कुनै मेरो छिमेकि दिदि थिइन । उनको श्रीमान विदेश गएका थिए भने उनि डेरा गरेर छेउको घरमा बस्थिन । म जस्तै धेरै साथीहरु संग उनको च्याट हुदो रैछ । त्यो दिन देखि मैले उनीसंगको फोन सम्पर्कबाट टाढा भए । फेसबुकबाट पनि उनलाई अन्फ्रेन् गर्दिए । अहिले थाहा छैन उनि कसलाई परि बनेर फसाउदै छिन । फेसबुक र फोनमा झुन्डिने मान्छे फेसबुकबाट टाढा भएको र मोबाइल फोनमा त्यति चासो दिएको नदेख्दा घरपरिवार पनि दंग परेका छन् ।

 दिनप्रतिदिन झाँगिदै गरेको सूचना प्रबिधि क्षेत्रले अलग अलग दुइ मुटुलाइ एकै ठाउँ राखेर धड्कन सम्भब तुल्याएको छ । तिम्रो फेसबुकमा राखेको तस्बिर हेरेर घन्टौं टोलाउने अनि सपनीमा तिम्रै नाम बोलाउने यो दुनियामा कोहि छ भने म छु । हृदयकेन्द्रमा बास गरेर मलाई बिभिन्न तरंग मार्फत बेला बेला झस्काउने तिमि नै हौं । फेसबुकमा तिम्रो नाम फेसबुक परि राखेर दुनियाको नजरमा मुस्कुराउदै थियौ । कतिले प्रत्येत्न गरेहोलान त्यो फुल टिप्न, कतिले तिमीसंग मोबाइल नम्बर मागेर हैरान पारे होलान

गोकर्ण ‘प्रकाश’:
जेहोस तिम्रो मनमुटुमा सिंगारिएको यो मन तिम्रो लागि फेसबुक र मोबाइल फोनमार्फत भएपनि सुम्पेको छु । तिमि कहाँ म कहाँ | दिनप्रतिदिन झाँगिदै गरेको सूचना प्रबिधि क्षेत्रले अलग अलग दुइ मुटुलाइ एकै ठाउँ राखेर धड्कन सम्भब तुल्याएको छ । तिम्रो फेसबुकमा राखेको तस्बिर हेरेर घन्टौं टोलाउने अनि सपनीमा तिम्रै नाम बोलाउने यो दुनियामा कोहि छ भने म छु । हृदयकेन्द्रमा बास गरेर मलाई बिभिन्न तरंग मार्फत बेला बेला झस्काउने तिमि नै हौं । फेसबुकमा तिम्रो नाम फेसबुक परि राखेर दुनियाको नजरमा मुस्कुराउदै थियौ । कतिले प्रत्येत्न गरेहोलान त्यो फुल टिप्न, कतिले तिमीसंग मोबाइल नम्बर मागेर हैरान पारे होलान । तिमीलाई फसाउन सफल हुने दुनियाको राजकुमार म हुँ भन्ने कुरामा म बिस्वस्त छु ।

ट्याग र कमेन्टमा तिमीलाई कसैले राख्यो भने पनि मलाई झनक्क रिस उठ्छ । तिम्रो फेसबुकमा एक दिन अनुपस्थिति भएमा मेरो दिन सुन्य उपलब्धिमा गुज्रिन्छ | बाफरे ति दिनहरु सम्झिन्छु तिमिसंग एक पटक कुरा नगरी खाना पनि खादीनथे । फेसबुक परिको चर्चा र परिचर्चामै फेसबुकक वाल चिटिक्क पर्थे ।

दाइ-भाउजु, आमा-बुवा, दिदि-भिनाजु सबैले थाहा पाएछन् फेसबुक परीले मलाई फसाएकि छ भन्ने कुरा । न नाम न ठेगाना खाली उसको फेस्बुके नाम फेसबुक परि र उसको मोबाइल सम्पर्क नम्बर, घरपरिवारले उसलाई पत्ता लगाउन हम्मे हम्मे पर्यो । फेसबुकमा राखेको फोटोमा दुरुस्त छु भन्ने उसको भनाइमा मलाई सतप्रतिसत विश्वास, उसको मिठो संगिन स्वोरमा म लट्ठ हुन्थे । उसको हरेक आगमन कलसंगै मैले आफुलाई स्पर्स भएको अनुभूति गर्थे । उसकै सम्झनामा, उसकै लागि म स्खलित हुन्थे, फेसबुक पानाभारी ।

एक दिन फेसबुक परीको बारेमा अझै धेरै जान्ने उत्सुकता जाग्यो । उसको नाम सोधे । उसले परि हो मेरो नाम भनि । विश्वास गरें । ठेगाना सोधे । मेरो मन मस्तिस्कमा उसको बास छ, जहाँ भएपनि मा तिम्रो हुन् र केवल तिम्रो लागि जन्म लिएकी हुँ । आहा ! उसको उत्तर जे भनेपनि मिठो । कहाँ, को संग, के गरेर बस्छौं परि ? परीले हरेक जवाफमा मसंग सामिप्यताको कुरा गर्थी । म फुरुंग हुन्थे । अरु जवाफको आशा गर्ने आँट म ममाआउदैनथ्यो ।

एकदिन मेरो मन मिल्ने साथीलाई सबै कुरा बताए । उसले परीको बारेमा छिट्टै सबै कुरा पत्ता लगाइदिने बाचा गर्यो । मेरो साथीलाई सूचना प्रबिधि क्षेत्रको बारेमा धेरै जानकार थियो | फेसबुक ह्याक गर्ने देखि अन्य साइट ह्याक गर्ने कुरामा उसलाई धेरै कुरा थाहा थियो । उसले एक दिन फेसबुक परीको फेसबुक आफैले खोल्ने प्रयास गर्यो र सफल भयो पनि । उसले फेसबुक परीले अरु साथी संग गरेको फेसबुक च्याटको आधारमा उसको इमेल आइडी, हिडन तस्बिरहरु पत्ता लाग्यो । सबै कुरा थाहा पाउदा फेसबुक परि कुनै मेरो छिमेकि दिदि थिइन । उनको श्रीमान विदेश गएका थिए भने उनि डेरा गरेर छेउको घरमा बस्थिन । म जस्तै धेरै साथीहरु संग उनको च्याट हुदो रैछ । त्यो दिन देखि मैले उनीसंगको फोन सम्पर्कबाट टाढा भए । फेसबुकबाट पनि उनलाई अन्फ्रेन् गर्दिए । अहिले थाहा छैन उनि कसलाई परि बनेर फसाउदै छिन । फेसबुक र फोनमा झुन्डिने मान्छे फेसबुकबाट टाढा भएको र मोबाइल फोनमा त्यति चासो दिएको नदेख्दा घरपरिवार पनि दंग परेका छन् ।

 तिमीलाई फसाउन सफल हुने दुनियाको राजकुमार म हुँ भन्ने कुरामा म बिस्वस्त छु ।

ट्याग र कमेन्टमा तिमीलाई कसैले राख्यो भने पनि मलाई झनक्क रिस उठ्छ । तिम्रो फेसबुकमा एक दिन अनुपस्थिति भएमा मेरो दिन सुन्य उपलब्धिमा गुज्रिन्छ | बाफरे ति दिनहरु सम्झिन्छु तिमिसंग एक पटक कुरा नगरी खाना पनि खादीनथे । फेसबुक परिको चर्चा र परिचर्चामै फेसबुकक वाल चिटिक्क पर्थे ।

दाइ-भाउजु, आमा-बुवा, दिदि-भिनाजु सबैले थाहा पाएछन् फेसबुक परीले मलाई फसाएकि छ भन्ने कुरा । न नाम न ठेगाना खाली उसको फेस्बुके नाम फेसबुक परि र उसको मोबाइल सम्पर्क नम्बर, घरपरिवारले उसलाई पत्ता लगाउन हम्मे हम्मे पर्यो । फेसबुकमा राखेको फोटोमा दुरुस्त छु भन्ने उसको भनाइमा मलाई सतप्रतिसत विश्वास, उसको मिठो संगिन स्वोरमा म लट्ठ हुन्थे । उसको हरेक आगमन कलसंगै मैले आफुलाई स्पर्स भएको अनुभूति गर्थे । उसकै सम्झनामा, उसकै लागि म स्खलित हुन्थे, फेसबुक पानाभारी ।

एक दिन फेसबुक परीको बारेमा अझै धेरै जान्ने उत्सुकता जाग्यो । उसको नाम सोधे । उसले परि हो मेरो नाम भनि । विश्वास गरें । ठेगाना सोधे । मेरो मन मस्तिस्कमा उसको बास छ, जहाँ भएपनि मा तिम्रो हुन् र केवल तिम्रो लागि जन्म लिएकी हुँ । आहा ! उसको उत्तर जे भनेपनि मिठो । कहाँ, को संग, के गरेर बस्छौं परि ? परीले हरेक जवाफमा मसंग सामिप्यताको कुरा गर्थी । म फुरुंग हुन्थे । अरु जवाफको आशा गर्ने आँट म ममाआउदैनथ्यो ।

एकदिन मेरो मन मिल्ने साथीलाई सबै कुरा बताए । उसले परीको बारेमा छिट्टै सबै कुरा पत्ता लगाइदिने बाचा गर्यो । मेरो साथीलाई सूचना प्रबिधि क्षेत्रको बारेमा धेरै जानकार थियो । फेसबुक ह्याक गर्ने देखि अन्य साइट ह्याक गर्ने कुरामा उसलाई धेरै कुरा थाहा थियो । उसले एक दिन फेसबुक परीको फेसबुक आफैले खोल्ने प्रयास गर्यो र सफल भयो पनि । उसले फेसबुक परीले अरु साथी संग गरेको फेसबुक च्याटको आधारमा उसको इमेल आइडी, हिडन तस्बिरहरु पत्ता लाग्यो । सबै कुरा थाहा पाउदा फेसबुक परि कुनै मेरो छिमेकि दिदि थिइन । उनको श्रीमान विदेश गएका थिए भने उनि डेरा गरेर छेउको घरमा बस्थिन । म जस्तै धेरै साथीहरु संग उनको च्याट हुदो रैछ । त्यो दिन देखि मैले उनीसंगको फोन सम्पर्कबाट टाढा भए । फेसबुकबाट पनि उनलाई अन्फ्रेन् गर्दिए । अहिले थाहा छैन उनि कसलाई परि बनेर फसाउदै छिन । फेसबुक र फोनमा झुन्डिने मान्छे फेसबुकबाट टाढा भएको र मोबाइल फोनमा त्यति चासो दिएको नदेख्दा घरपरिवार पनि दंग परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

समुन्द्रमा झिँगे माछा सङ्कलन गर्ने काम गर्दै आएका माइकल प्याकर्डले आफूलाई कसरी ह्वेलले निलेपछि फेरि बच्न सफल भए भन्ने पत्रकारहरूलाई

विश्वकै ठूलो ठानिएको १६३ जना सदस्य रहेको परिवारका अभिभावक भारतको उत्तरपूर्वी राज्य मिजोरमका ७६ वर्षिय पुरुषको निधन भएको छ ।

काठमाडौँ । लिओनार्दो दा भिन्चीले बनाएको प्रख्यात चित्रकला मोनालिसाको एउटा प्रतिकृति प्यारिसमा विक्री हुन लागेको छ। दा भिन्चीले १८ औँ

नयाँ पुस्ताका लागि मोबाइल फोनको लत समस्या बन्दै गएको छ । मानिसहरु प्रायः हिँड्दा र सवारी चलाइरहँदा पनि मोबाइल फोनको

आजको प्रमुख समाचार