राप्रपा नेपाल पर्साका दासको निधन

२५ माघ २०६९, बिहीबार १५:४९ मा प्रकाशित

बीरगंज २५ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल जिल्ला कार्य समिति पर्साका संस्थापकमध्यका एक शिवचन्द्र दासको निधन भएको छ । दासको निधनमा वीरगञ्जस्थित रहेको पार्टी कार्यालयमा शोकसभा आयोजना गरिएको छ ।
शोकसभामा प्रमुख अतिथी पार्टीका केन्द्रिय सदस्य एवम् जिल्ला विकास समिती पर्साका पुर्व जिल्लासभापति शम्भुप्रसाद चौरसियाले  पर्साका संस्थापक निष्ठावन कार्यकर्ता दासको असमायिक निधनले पार्टीको अपुरणिय क्षति भएको बताए ।
कार्यक्रममा क्षेत्रिय सभापति शिव नारायाण मिश्रा, रामदेव महतो, बरिष्ठ सदस्य अर्जुन सिंह ठकुरी, गजेन्द्र देवलगायतले पनि शोक ब्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्