बेरुजु रकम करोडबाट लाखमा

२३ माघ २०६९, मंगलवार २२:३९ मा प्रकाशित

नवलपरासी, २४ माघ । नवलपरासीमा सामाजिक सुरक्षा भत्ताअन्तर्गतको बेरुजु देखिएको ९ करोड रकम ८ लाखमा झरेको छ । सामाजिक सुरक्षा भत्ताको केही महिना अगाडिसम्म ९ करोड रकम बेरुजु देखिएकोमा अहिले त्यो ८ लाखमा झरेको नवलपरासीका स्थानीय विकास अधिकारी रामुराज कडरियाले बताए । कडरियाका अनुसार ८ लाख रुपैयां बेरुजु पनि तत्काल फछ्र्यौट गरी सामाजिक सुरक्षा भत्तामा देखिएको बेरुजु शून्यमा झारिने प्रयास भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वासिङ्टन । विश्व बैंकले यस वर्ष सन् २०२१ को विश्वको आर्थिक वृद्धिको परिदृश्यलाई अद्यावधिक गरेको छ । कोभिड–१९ विरुद्ध खोपको

काठमाडौं । विदेशी लगानी ल्याउन नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै रु १६ करोड विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ