माओवादीको सत्तामोहले मुलुक संकटतर्फ: खाड

२१ माघ २०६९, आईतवार ११:१५ मा प्रकाशित

रुपन्देही २१ माघ । कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाडले एकिकृत नेकपा माओवादीको सत्तामोहले मुलुक संकटतर्फ धकेलिएको बताउनु भएको छ । उहांले लोकतन्त्र मास्न एमाओवादी उद्धत रहेको जिकिर गर्दै लोकतन्त्रका आधार स्तम्भहरु एकपछिअर्को ध्वस्त बन्दै गएको दावी गर्नु भएको छ । नेपाली कंग्रेसले बुटवल १२ रामनगर स्थित मानवज्ञान मावीको सभाहलमा अयोजितकार्यक्रममा बोल्दै नेता खाडले अव आन्दोलनले बृहतरुप लिर्दै गएकोले जिकिरगर्नु भयो । उहांले बर्तमानसत्ता बिरुद्ध आन्दोलनको बिकल्प नभएको बताउनु भएको छ ।सो अवसरमा कांग्रेस केन्द्रिय सदस्य बाबुराम रानाले निरङकुशताबादी सोचले अघिबढेको बर्तमान सरकार अबको आन्दोलनले बढारिने जिकिर गर्नुभयो ।सो अवसरमा सो विभिन्न राजनितिक दलहरुमा अबद्ध झण्डै एक सय जनायुवाहरु नेपाली काग्रेसमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी