‘अब बहुमत ल्याउने प्रधानमन्त्री’

१५ माघ २०६९, सोमबार १६:३७ मा प्रकाशित

काठमाडौं, १५ माघ । अबदेखि आफूले कुरा नफेर्ने भनी तीन दिनअघि दैलेखको सभामा प्रतिवद्धता जनाएका पुष्पकमल दाहालले अब स्वतन्त्र व्यक्तिबाट प्रधानमन्त्री नखोजिने अभिव्यक्ति दिएका छन् । एमाओवादी रामेछापको दोश्रो जिल्ला अधिवेशनको सोमबार मन्थलीमा उद्घाटन गर्दै उनले प्रधानमन्त्रीका लागि स्वतन्त्र व्यक्ति हुनुपर्छ भन्ने धारणा त्यागेर बोली फेरेका हुन् । यसअघि सुशील कोइरालाको साँटोमा स्वतन्त्र व्यक्तिलाई चुनावी सरकारको नेतृत्व गर्न लगाउने भन्दै प्रचण्डले उम्मेदवारको खोजी सुरु गरेका थिए । अब जसको नाममा सहमति जुटछ् त्यही प्रधानमन्त्री हुन्छ भन्ने नयाँ तर्क प्रचण्डले गरेका छन् ।
अन्य दललाई भड्काउने व्यवहार प्रदर्शन गर्दै आएका पुष्पकमलले अझैपनि सहमतिका लागि प्रयास भए जेठ १५ सम्ममा निर्वाचन गर्न सम्भव भएको बताउने गरेका छन्, रामेछापमा पनि उनले त्यो दोहोर्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट