आजदेखि धनकुटामा रामनवमी अन्तराष्ट्रिय खुल्ला पूरुष भलिवल रनिङ शिल्ड सुरु

१५ चैत्र २०६८, बुधबार १७:३६ मा प्रकाशित

धनकुटा, १५ चैत । धनकुटाको हिले स्थानीय टुँडिखेलमा ८औं रामनवमी अन्तराष्ट्रिय खुल्ला पुरुष भलिबल रनिङ शिल्ड गोल्डकप प्रतियोगिता २०६८ आजदेखि सुरु भएको छ । जनचेतना सार्वजनिक पुस्तकालय धनकुटा १ हिलेद्वारा आयोजित प्रतियोगिताको दिउँसो अर्थ राज्यमन्त्री हरिराज खेवाले उद्घाटन गर्नु भएको हो । प्रतियोगिता उद्घाटन गर्नु अघि नेपाल आर्मी र आयोजक टिम जनचेतना सार्वजनिक पुस्तकालय हिलेबीच भएको खेलमा पहिलो, दोश्रो र तेश्रो सेटमा क्रमश ११ २५, १० २५, र १५ २५  को सोझो सेटले नेपाल आर्मी विजयी भएको छ भने त्यस पछि शसस्त्र प्रहरीको एपीएफ पूर्वी प्रितना इटहरीबीच भएको खेलमा एपिएफ विजयी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन पदक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म छ

घरेलु टोली आयरल्याण्डविरुद्धको तीन खेलको ट्वेन्टी(ट्वेन्टी क्रिकेट श्रृंखला दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम खेल ४९