काठमाडौ, १५ चैत । नेपाली सेनाको हेलिकोप्टरले श्री एयरलाईन्सको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरिराखेकोे एम आइ–१७ हेलिकोप्टरलाई ठक्कर दिएको छ । एन्टी एयरक्राफ्ट हाइज्याकिङ तालिमको अभ्यास गरिरहेको सेनाको हेलिकोप्टरले श्री एयरलाइन्सको हेलिकोप्टरको पखेटामा ठक्कर दिएको थियो । ठक्करबाट सेनाको हेलिकप्टमा कुनै क्षती नभए पनि श्री एयरको हेलिकप्टरमा मात्र क्षती पुगेको छ ।
ठक्करबाट सेनाका दुई जना घाइते भएका छन्। चैत्र २३ गते हुने एक कार्यक्रमका लागि सेनाको हेलिकोप्टर अभ्यासमा थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका
काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचना नदिने ३३ कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले सूचनाको हकसम्बन्धी ऐन, २०६५ को
नुवाकोट । शनिबार विहान भुकम्पको धक्का महसुस भएको छ । आज बिहान ५ बजेर २६ मिनेट जाँदा भुकम्पको धक्का महसुस