एचआईभीबारे बुझ्न विदेशी कपिलवस्तुमा

१४ माघ २०६९, आईतवार २०:०१ मा प्रकाशित

रुपन्देही, १४ माघ । कपिलवस्तुमा एचआईभी, एड्स सम्वन्धी कार्यक्रमको प्रभावकारिता बुझ्न विदेशी सहयोगीदातृ निकायको टोली कपिलवस्तु आएकोछ । सक्रिय सेवासमाजको साझेदारीमा विगत एकदशकदेखि एचआईभी, एड्सको क्षेत्रमाआर्थिक अनुदान सहयोग पु¥याउंदैआएका उत्तर अमेरिकाको टोली नेपालकोसुदूर पश्चिम भ्रमण गर्दै कपिलवस्तुआइपुगेको हो । टोलीमादातृ निकायकाप्रतिनिधि बेथ गुड् जोन विल्यमसन, लिनविल्यमसन र नेपालको सुदूर पश्चिमीक्षेत्रमा कार्यरत संस्थागत विकाससञ्जालका बालकृष्ण महर्जन रहेकाछन्टोलीले सक्रिय सेवासमाजकपिलवस्तुलेकार्यक्रम सञ्चालनगरेको विभिन्न क्षेत्रकाप्रतिनिधिहरुबीचअन्तरक्रिया गरेका छ । सो अवसरमाएचआईभी संक्रमित हरि अर्याल,दिलकुमारी चौधरी, चैनकुमार थारु,रामलखन थारुलगायत लेआफूलेपाएकोसेवासुविधाका साथै सरारी संयन्त्रकाकारण भोग्नुपरेको समस्याबारेजानकारी गराएका थिए। सोही अवसरमा गाउं एड्स समन्वयसमितिमा प्रतिनिधित्व गर्ने राजनीतिककर्मी, शिक्षक, धर्मगुरु,स्वास्थ्यकर्मी, बालक्लब, संक्रमितप्रभावित,मानवअधिकारकर्मी,सञ्चारकर्मीलगायतले सक्रियलेसञ्चालन गरेको कार्यक्रमकोप्रभावकारिता, अवसर, चुनौती रसमस्यालगायतका विषयमाधारणाराखेकाथिए । समग्रमा सक्रिय सेवासमाजले एचआईभी, एड्सको सवालमाकपिलवस्तुमा उठाएकोअभियान निकैफलदायी र प्रभावकारी रहेको सहभागीलेठहर गरेका छन् । सक्रियको कार्यक्रमफेजआउट भए पनि आफूहरु गाउंसमुदायकैविभिन्ननेटवर्क आफ्नै खुट्टामाउभिन सक्षमभइसकेको समेतसहभागीको भनाई छ । अन्तरक्रियामासक्रिय सेवा समाज काठमाडौंकी कार्यकारी निर्देशक विष्णु घिमिरेलेआफूहरुले कार्यक्रमको दीगोपनालाईख्याल गदै सत्रं क्रमितहरुका े सगं ठनात्मकविकास, आयआर्जन, स्वावलम्बी रआत्मनिर्भर बनाउने सवालमा विशेषजोडदिंदैआएकोबताउनुभयो । कपिलबस्तुमा ८६ जना संक्रमितको मृत्यु: जिल्ला एड्स समन्वयसमितिको तथ्याड्ढ अनुसार कपिलवस्तुमा हाल ५सय १५जनाएचआईभी संक्रमित पहिचान भएकोमा८६जनाको मृत्यु भइसकेको छ ।त्यसैगरीएचआईभी संक्रमणसंगै ४सय२९ जना जिवितै छन् । त्यस्तै सक्रियसेवा समाज कपिलवस्तुको सम्पर्कमा मात्ररहेकाएचआईभी संक्रमितहरुकोपछिल्लो तथ्याड्ढ १ सय ९३ जना रहेकोटिम लिडर सुशिला बेल्बासेले जानकारीदिनुभयो । जसमा ८८ जना पुरुष१ सय ५ जना महिला रहेका टिम लिडरबेल्बासेको भनाई छ । सम्पर्कमा मात्रएआरटी खाने ८० जना रहेको वेल्वासेकोभनाई छ ।वेलवासेका अनुसार सातजना बच्चाहरु छन् । साथै टी.बी. र एचआईभीसंगैबाचिरहेका संक्रमित ३ जनारहेका छन् भने संक्रमित कूल बच्चाकोसंख्या मात्र २३ जना रहेका छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन ।

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले दूरसञ्चार सेवाप्रदायकसँग सहकार्य गरेर बाढीको पूर्वसूचना सर्वसाधारणको मोबाइलमा पठाउन थालेको छ । बाढी पूर्वानुमान

जिल्लामा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको छ । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा