
काठमाडौं, ११ माघ । एकीकृत नेकपा माओवादी रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन ३१ जना महाधिवेशन प्रतिनिधि चयन गर्दै बुटबलमा सकिएको छ । सम्मेलनले ४ जना महाधिबेशन प्रतिनिधि तथा १ सय ३३ जना राज्य प्रतिनिधि समेत चयन गरेको बताइएको छ ।
सम्मेलनको बन्दसत्रमा एकीकृत माओवादीका मधेश ब्युरो इञ्चार्ज हरिबोल गजुरेल, अबध इञ्चार्ज चक्रपाणी खनाल बलदेब, बामदेब क्षेत्री माधव शर्मा डोरप्रसाद उपाध्यायले प्रशिक्षण दिएको क्रान्तिकारी पत्रकार संघका अवध राज्य समितिका अध्यक्ष यानेन्द्र जिसीले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै छन् । पुलको शिलन्यास र चीन नेपाल मैत्रिपूर्ण औधोगिक
राष्ट्रिय दलित पत्रकार सङ्घको प्रथम महाधिवेशन यही फागुन २८ र २९ गते रुपन्देहीको बुटवलमा हुने भएको छ । देशभर विभिन्न
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बुल्दी पुल नजिक गए राति भएको मोटरसाइकल दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा एक
काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०