भाउजुले यौन सम्पर्क गर्न नमानेपछि…

९ माघ २०६९, मंगलवार १७:०० मा प्रकाशित

काठमाडौं, ९ माघ । सचेतना केन्द्रकी सदस्यसमेत रहेकी एक २५ वर्षिया महिलाले आफ्नै देबरको यौन प्रस्ताव अस्वीकार गरेवापत शरिर जलाउनु परेको छ । घटना बैतडीको दशरथचन्द नपाको हो । दीपक टमाटा नामक युवकले आफ्नी भाउजु मीनालाई यौन सम्पर्कका लागि आग्रह गरेका थिए । भाउजु मीनाले यस्तो अप्रत्यासित प्रस्ताव आफ्नै देबरबाट आएपछि बिरोध गर्दै प्रतिकारमा उत्रिएकी थिइन् । भाउजुबाट त्यस्तो व्यवहार अपेक्षा नगरेको दीपकले त्यसपछि भाउजुको शरीरमा तातो पानी खन्याइदिएका थिए । उनको शरीरको बाया भागका हात, शरीर र खुट्टा समेत जलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल