टेन्सन फ्रि हुन ब्वाईफ्रेण्डलाई बोलाएर सेक्स गर्ने नायिका

१५ चैत्र २०६८, बुधबार १०:३१ मा प्रकाशित

काठमाडौ । टेन्सन भयो भने मानिसले के के गर्छन । योग, ध्यान, परिवारसँग समय विताउने, घुम्न जाने वा मनोरञ्जन गर्ने तर एक बलिउड नायिका भने आफूलाई टेन्सन हुने वित्तिकै ब्वाईफ्रेण्ड बोलाएर सेक्समा लिन हुने गरेकी छिन् ।
बलिउड बोल्ड नायिका कस्मिरा शाहले हालै एक अखवारकालागी दिएको अन्र्तवार्तामा त्यस्तो खुलास गरेकी हुन । जीवनमा तनाव कम गर्न के गर्नु हुन्छ भन्ने जिज्ञासामा शाहले तनाव मुक्त हुन ब्याईफ्रेण्डसँग सेक्स गर्छु भनेर जवाफ दिएकी थिईन ।
सेक्स आफ्नो जीवनको महत्वपूर्ण तत्व भएको भन्दै आफूलाई तनाव मुक्त गर्न ब्वाई फ्रेण्डसँग सुत्ने र सेक्स गर्छु भनेकी छिन । उनले अगाडि भनेकी छिन–मलाई लाग्छ बेडमा खुसी हुन नसके त्यो कतै पनि खुसी हुन सक्दैन ।
उनले विवाहको विषयमा भने अलग धारणा राखेकी छिन । विवाद मान्छेले बनाएको बन्धन हो । विवाह गरेपछि त्यो सम्बन्धको सम्मान गर्नु पर्छ । मलाई विवाहितलाई देखेर खुसी लाग्छ तर म फेरि विवाह गर्छु कि गर्दिन भन्ने मलाई थाहाँ छैन । कस्मिराले पति ब्राड लिस्टरमैनसँग पारपाचुके गरेर अहिले कष्णा अभिषेकसँगको रोमान्समा छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गायक किरण भुजेल र प्राश्ना शाक्यको युगल गायनमा समावेश ‘चोली तिम्रो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

काठमाडौं । कोरोनाको कारण अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकोटाको निधन भएको छ । सापकोटाको उपचारका क्रममा मंगलबार निधन भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको यस्तो माया बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको

काठमाडौं । गीतकार निशा शर्मा अर्यालको ‘यस्तो माया’ बोलको गीतले छोटो समयमै सफलता पाउन सफल भएको छ। गीत सार्वजनिक भएको