फेरि बढ्यो लोडसेडिङ

६ माघ २०६९, शनिबार १२:१६ मा प्रकाशित

काठमाडौं, ६ माघ । विद्युत प्राधिकरणले लोडसेडिङको अवधि बढाएर साताको ९७ घण्टा पुर्याएको छ । आज शनिबारकै दिनदेखि अब दिनमा १४ घण्टा नेपालीले लोडसेडिङ खेप्नुपर्ने भएको छ । भारतले ५५ मेगावाट बिजुली दिने भनिएको परिवेशबीच उल्टै ३० मेगावाट विद्युत् कटौती गरिदिएकोले यस्तो अवस्था आएको भन्दै जिम्मेवार निकायले भने पन्छिने चाल चलेको छ ।
परिवर्तित तालिकाअनुसार अब सातामा ६ दिन १४ घन्टा र एक दिन १३ घन्टा लोडसेडिङ हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर

काठमाडौँ। सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण

म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत