हाईटीका भुकम्प पीडितलाई दिईने भनिएको रकम खतरामा

१५ चैत्र २०६८, बुधबार ०८:४२ मा प्रकाशित

काठमाडौ, १५ चैत । द्वन्द्व ग्रस्त मुलुक हाईटीमा रहेको संयुक्त राष्ट्रसंघले हाईटीमा गएको भुकम्पबाट पीडित भएकाहरुलाई दिईने भनिएको रकम खतरामा रहेको जनाएको छ । राष्ट्रसंघका मानवतावादी संयोजक नाइजल फिशरका अनुसार उनीहरुका लागि उपलब्ध गराईने भनिएको रकम सुविधाका नाममा  खर्च गराईएकोले  रकममा कटौती गरिएको हो । पीडितहरुका लागि अन्तराष्ट्रिय मुलुकहरुबाट दिईने भनिएको रकमको आधा सहयोग उपलव्ध गराई सकिएको फिशरले बताउनुभयो । यो वर्ष मात्रै दुई देशले दुई लाख पचाँस हजार डलर दिने बताए अनुसार १० प्रतिशत सहयोग प्राप्त भईसकेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले