दुर्घटनामा एकको मृत्यु भएपछि टिपरमा आगजनी

५ माघ २०६९, शुक्रबार २२:२९ मा प्रकाशित

रुपन्देही, ५ माघ । पुर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मुकुन्दपुरमा एक टिपरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । लु १ ख ६३२८ नम्बरको टिपरले ना २२ प ८२९३ नम्बरको मोटरसाईकललाई ठक्क्र दिँदा स्थानीय ५२ वर्षीय वावुराम थापाको मृत्यु भएको हो । मोटरसाईकलाई ठक्क्र दिने टिपर स्थानिय वासीन्दाले आगजनी गरेको ईलाका प्रहरी र्कायालय गैंडाकोटले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण