मिसन बैंकको नाफा १ सय ४९ प्रतिशतले वृद्धि

५ माघ २०६९, शुक्रबार २२:२९ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, ६ माघ । बुटवलमा केन्द्रिय र्कायालय रहेको मिसन डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधिमा ७४ लाख १९ हजार संचालन मुनाफा गरेको छ । समीक्षा अवधिमा बैंकले ७४ करोड ३३ लाख निक्षेप संकलन गरी ५९ लाख २२ हजार कर्जा प्रवाह गरेको जनाएको छ ।
कपिलवस्तु, रुपन्देही र नवलपरासी गरी तीन जिल्ला कार्यक्षेत्र भएको उक्त बैकको चुक्ता पुँजि ७ करोड रहेको रहेको छ । गत आर्थिक वर्षको तुलनामा यो आ.व.मा निक्षेप संकलन, कर्जा प्रवाह तथा खुद नाफा उल्लेख्य वढेको बैंकका कर्पाेरैट बिभाग प्रमखु बिष्णुप्रसाद पोख्रेलले बताए । हाल बैंकले ड्राइभरटोल, भुमहि, गोपिगंज, तामनगर र बाँसगढि गरी ५ शाखामार्फत वित्तीय कारोबार गर्दै आएको छ । बैकले औद्योगिकनगरी बुटवलमा अत्याधुनिक बैंकिंङ सुविधासहित २०६७ असार १ गतेबाट सेवा सुरु गरेका थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । सातै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८–८९ को बजेट ल्याउँदै छन् । नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

आजको प्रमुख समाचार