निशा खनाल अर्याल

५ माघ २०६९, शुक्रबार १९:१९ मा प्रकाशित

बिहानीको सप्तरंगी शुनैाला किरण भित्र तिमीलाई पाए , ।
असिना झर्दा पानिकेा अणु भित्र पनि तिमीलाई पाए ! !

निहारि हेर्दा हरेक चिज भित्र तिम्रै रुप देख्छु त्यो ,!
विश्वलार्इ तिमिले अगालेा हालेर नाचेको हेर्न पाए !!

सिकाउ सबलाई ब्रह्माण्ड भरी अम्रित ज्ञानको रस ,
जन्म भुमि प्रकृतिलार्इ सम्झि भावमा डुबेको मैले पाए !!

आत्मा भरी देशको चिन्ता आखाबाट बगेको आशु त्यो , ।
अमृत बचन ,सत्कर्म गर्दै हिडेको मैले आज हेर्न पाए !! ।

निचेारि पीडा सुगन्ध छर्दै फक्रेको फूलको रंग भित्र ,!
गौरब गरी गुनगान तिम्रो सबैको मुखबाट सुन्न पाए !

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार