भारतमा फेरि सामूहिक वलात्कार !

२९ पुष २०६९, आईतवार १९:३७ मा प्रकाशित

काठमाडौं, पुस २९  । नयाँदिल्लीमा एक २३ वर्षिया छात्राको बसमै भएको सामूहिक बलात्कारको घटना सेलाउन नपाँदै भारतको अमृतसर (पञ्जाब)मा अर्को सामूहिक बलात्कारको घटना घटेको एजेन्सीहरुले जनाएका छन् । पञ्जाब राज्यको अमृतसर नजिकै २९ बर्षीया महिलालाई सामूहिक बलात्कारको आरोपमा ६ जनालाई पञ्जाब प्रहरीले ६ जना पक्राउ गरेको समाचार प्रकाशमा आउको छ ।

समाचारमा जनाइएअनुसार बसमा यात्रा गरिरहेकी २९ वर्षिया लमहिला अमृतसरनजिक गाउँमा ओर्लन खोज्दा चालक र कण्डक्टरहरु मिलेर गाडी नरोकी एकान्तस्थल पुर्‍याए र अन्य पाँच जना साथीसमेत बोलाएर उनीहरुले रातभरी बलात्कार गरेको पीडित महिलालाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
स्मरण रहोस्, दिल्लीको घटनापछि महिलाको सुरक्षामा विशेष सतर्कता अपनाइएको सरकारले दाबी गरेको थियो भने बसहरुमा महिलाका लागि अलग आरक्षित सिटको व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार