‘चिसो मान्छे’ कानूनको बर्खिलाप गएको थापाको ठहर

२८ पुष २०६९, शनिबार २१:११ मा प्रकाशित

काठमाडौं, २८ पुस । पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारका हत्यारालाई जोगाउन खोजेर कानूनको बर्खिलाप काम गरेको र आफ्नै छबि धमिल्याउने दुष्प्रयत्न गरेको टिप्पणी गरेका छन् । थापाको गृहजिल्ला धनकुटामा आइतबार बिहान सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष थापाले हत्याका आरोपिलाई कारबाही गर्नुको सट्टा उनीहरुलाई जोगाउन खोज्नु निन्दनीय भएको बताए । प्रधानमन्त्री भट्टराईलाई एक ‘चिसो मान्छे’को संज्ञा दिँदै थापाले जघन्य र पासविक घटनालाई ढाकछोप गर्न खोज्नु न्यायिक सिद्धान्तविपरित भएको तर्क गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई राष्ट्रपति जो बाइडेनले सहायक विदेशमन्त्रीमा नियुक्त गरेका छन् । टेप्लिजलाई

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित

काठमाडौं।नेपाली कांग्रेसका नेता तथा सर्लाही निर्वाचन क्षेत्र नं‍.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले आफूले अंगाल्दै आएको मान्यतामाथि आफैभित्र प्रश्न उठेको बताएका छन् । हिन्दु राष्ट्र

आजको प्रमुख समाचार