अर्घाखाचीबासी पाँच दिनदेखि अन्धकारमा

२७ पुष २०६९, शुक्रबार २०:३२ मा प्रकाशित

अर्घाखाँची, २७ पुस । आपुर्ति बन्द हुँदा अर्घाखाँचीवासी पाँच दिनदेखि अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत प्राधिकरण प्युठानका कर्मचारी र स्थानीयबीच लोडसेडिङ्गको तालिका बारे कुरा नमिलेपछि अर्घाखाँचीका वासिन्दाहरु अन्धकारमा बस्न बाध्य भएका हुन ।
गत सोमवार प्युठानका स्थानीय बासिन्दाले जिल्लामा २४ सै घण्टा लाई उपलव्ध गराउनु पर्ने माग राख्दै बिद्युत प्राधिकारणमा आगजनी गरेका थिए । केन्द्रिय तालिका अनुसार प्राधिकरण पहिलो पटक जिल्लामा ४ घण्टा १ हप्तादेखि लोडसेटिङ्ग गर्दै आएको थियो ।
बिद्युत प्राधिकरण अर्घाखाँचीका प्रमुख हरि पाण्डेका अनुसार प्युठानका कारण बिद्युतमा आर्पुतिमा समस्या आएकाले प्युठानमै सहमति नभए सम्म अर्घाखाचीमा लाईन आउने कुनै सम्भावना नभएको बताए । बिद्युतआपुर्ति नभएपछि अर्घाखाँचीमा सञ्चालित २ रेडियो र छापामाध्यम समेत बन्द भएका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

जनकपुरधाम।प्रदेश २ मा प्रदेशसभा गठन भएको झण्डै चार वर्ष पुगिसकेको छ । तर, प्रदेशसभाको सार्वजनिक लेखा समितिले अझै पूर्णता पाउन

आजको प्रमुख समाचार