प्रधानसेनापति आज बैंगलोर जाँदै

२७ पुष २०६९, शुक्रबार ०७:३२ मा प्रकाशित

काठमाडौं, २७ पुस । गत आइतबारदेखि भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति गौरव शम्शेर जबराले बिहिबार पुणेस्थित भारतीय सेनाको ‘साउदर्न कमाण्ड’ मुख्यालयको भ्रमण गरी त्यहाँका प्रमुख लेफ्टिनेन्ट जनरल एके सिँहसँग अन्तरक्रिया गरेका छन् । प्रधानसेनापतिले बिहिबार नै पुणेस्थित एयर फोर्स स्टेशनको समेत भ्रमण गरेका छन् भने आज शुक्रबार प्रधानसेनापति जबरा बैंगलोरस्थित हिन्दुस्तान एरोनटिकल लिमिटेडको भ्रमणमा सरिक रहने को कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौँ । ऐतिहासिक एवं पर्यटकीय नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । नमोबुद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिक

नुवाकोट। राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकमा अझै जग्गाको समस्या समाधान हुनसकेको छैन । निर्माण सम्पन्न गर्ने समय आधा

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १६१३ कर्मचारीको एकैपटक सरुवा