सेना समायोजन विशेष समितिको बैठक स्थगित

१४ चैत्र २०६८, मंगलवार १७:०२ मा प्रकाशित

काठमाडौ, १४ चैत । सेना समायोजन विषेश समितिको आजको लागी तय भएको बैठक स्थगित भएको छ । विशेष समितिको सचिवालयले तयार पारेको समायोजनको कार्ययोजना आजको बैठकबाट पारित गर्ने कार्यसूचि रहेको थियो ।
काग्रेसका तर्फबाट विशेष समिति सदस्य रहेका डा रामशरण महत सचिवालयले तयार पारेको कार्ययोजनामा दलगत धारणा बनाउन आन्तरिक छलफल र अध्ययनको आवश्यकता महसुस गर्दै बैठक स्थगित गरिएको जानकारी दिए ।
आन्तरिक रुपमा छलफल गरेपछि अर्को बैठकमा सो कार्ययोजनाको विषयमा निर्णय हुने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री