महसुल नबुझाउने अब अन्धकारमा पर्ने

२५ पुष २०६९, बुधबार २१:४४ मा प्रकाशित

महसुल नबुझाउने अब अन्धकारमा पर्ने
चन्द्रकान्त खनाल, रुपन्देही, २५ पुस । नेपाल बिद्युत प्राधिकरण बर्दघाट शाखाले ५० हजार भन्दा बढी विद्युत महशुल भुक्तानी गर्न बाँकी रहेका ग्राहकको लाइन काट्न सुरु गरेको छ । बर्दघाट शाखाका प्रमुख अजयबहादुर मल्लका यस साताको सुरुमै ८४ जनाको लाइन काटिएको छ । पचास हजार वा सोभन्दा बढी महसुल बुझाउन बाँकी रहेकाहरुको लाइन काटीसकेपछि १० हजार बाँकी रहेकाहरुको लाइन काट्ने कार्य सुरु गरिने मल्ले जानकारी दिए । लाइन काट्न शुरु गरेपछि अहिलेसम्म १२ जनाबाट २२ लाख भन्दा बढी बांकी रकम असुली भएको बताइएको छ ।
त्यसैगरी नेपाल बिद्युत प्राधिकरण कावासोतीले पनि नवलपरासीको पिठौली, कावासोती, गैंडाकोट लगायतका क्षेत्रमा विगत तीन दिनमा २४ जनाको लाइन काटेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल

काठमाडौं।नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार

काठमाडौं । राप्रपाको अध्यक्षमा पराजित भएपछि निर्वतमान अध्यक्ष कमल थापा पूर्वराजपरिवारमाथि आक्रोश व्यक्त गरिरहेका छन् । हालै पार्टीको सम्पन्न महाधिवेशनले राजेन्द्र लिङ्देनलाई