पोल खुल्न थालेपछि माओवादी नेतृत्व अत्तालियो, पत्रकार हत्याराको बयान रोक्न प्रधानमन्त्रीको निर्देशन

२४ पुष २०६९, मंगलवार १९:२४ मा प्रकाशित

काठमाडौं, २४ पुस । माओवादीद्वारा हत्या गरिएका पत्रकार डेकन्द्रकी पत्नीले ढिलै भए पनि न्याय पाउने आशा व्यक्त गरेको भोलीपल्टै प्रधानमन्त्री बाबुराम भट्टराईले डेकेन्द्र हत्याका अभियुक्तको वयान लिने कार्य रोक्न निर्देशन दिएका छन् । प्रधानमन्त्री डा. भट्टराईको निर्देशनमा जिल्ला प्रहरी र सरकारी वकिललाई प्रहरी प्रधान कार्यालय तथा महान्यायधिवक्ताको कार्यालयबाट बयान रोक्न निर्देशन गएको बुझिएको छ ।
हत्यारामध्येका एक लक्षीरामले सोमबार दिएको बयानमा पत्रकार थापालाई आफुहरुले यातना दिएर पनि नमरेपछि जिउँदै खाल्डो खनेर पुरेको बयान दिएका थिए । यसबाट आफ्नो पार्टीको असली चरित्र उजागर हुने त्रासले बिचलित बनेका प्रधानमन्त्रीले प्रचण्डको निर्देशनमा अभियुक्तहरुको बयान रोक्न निर्देशन दिएको बालुवाटार सुत्रले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सप्तरी।नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सप्तरी-१ को महाधिवेशन प्रतिनिधि १४ पदमध्ये आठ पदमा बद्रिप्रसाद महत्मान र ६ पदमा ललनप्रसाद गुप्ताकाे टिममा

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको लाजिम्पाटस्थित पुरानो घर बेचेको भनेर केही सञ्चारमाध्यममा खबर आएपछि सचिवालयले स्पष्टीकरण

काठमाडौं ।पूर्वपञ्चहरूको पार्टी राप्रपा अहिले महाधिवेशनमा लागेको छ । एकताको महाधिवेशन बुधबारबाट सुरु भएको छ । आज पार्टीको विधान पारित

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार