राष्ट्रपतिले भेट गरे पुष्पकमल र सुर्यबहादुरसंग

२४ पुष २०६९, मंगलवार १४:०१ मा प्रकाशित

काठमाडौं, २४ पुस । राष्ट्रपति डा.रामवरण यादवले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापासँग भेटवर्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएका बेग्ला बेग्लै भेटमा मुलुकको पछिल्लो राजनीकि अवस्थाको बारेमा भेटवर्ता भएको थियो ।
भेटमा डा.यादवले आठ पटकसम्म समय थप्दा समेत प्रमुख दलहरुले सहमतीय सरकारको प्रधानमन्त्री सिफारीस गर्न नसकेको भन्दै चिन्ता जनाएको भेट पछि थापाले बताए । भने उनीहरुले वैशाखसम्म निर्वाचन गर्ने गरेर सहमति खोज्न आफू सक्रिय रहेको जानकारी गराए । मुलुकलाई निकास दिन अब ढिला गर्न नहुँनेमा उनीहरुको एक मत रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ – नेपाली काँग्रेस आसन्न १४ औँ केन्द्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । यही मंसिर २४ देखि २७

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ट नेता रामचन्द्र पौडेलले साझा उम्मेदवारको लागि आफू त्याग गर्न तयार रहेको बताएका छन् । आज

काठमाडौँ । नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार

काठमाडौं।नेपाली कांग्रेसको १४औँ महाधिवेशन अबको तीन दिनपछि सुरु हुँदै छ । काठमाडौंमा आउँदो शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ नेतृत्वसहित कार्यसमिति