बाँकेको कोहलपुरमा नक्कली परीक्षार्थी पक्राऊ

१४ चैत्र २०६८, मंगलवार ११:४० मा प्रकाशित

बाँके, १४ चैत । बाँकेको रझेना स्थित सगरमाथा ज्ञानपुण्ज  परीक्षा केन्द्रमा आज अर्को नक्कली परीक्षार्थी पक्राऊ परेका छन्  । आज जनसंख्या  विषयको  परीक्षा संचालन भैरहेको बेला  चेकजाँचका  क्रममा कञ्चन पौडेलको नामबाट नौवस्ता ८ बानियाभारका २२  वर्षिया  युवराज धिताललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख विक्रम सिह थापाले बताउनुभयो । थप  अनुसन्धानका लागि धिताललाई प्रहरीको नियन्त्रणमा राखिएकोे छ । एस एलसी परीक्षा सुचारु भएदेखि नै विवादित  बनिरहेको परीक्षा  केन्द्रमा  पहिलो दिनमै भरतबहादुर कार्कीको नाममा वनकटुवा ४ जि गाउँका प्रदिप बुढालाई प्रक्राउ गरिएको थियो  ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई कोरोनाभाइरस संक्रमण भएको छ । कोरोनाभाइरस संक्रमण भएपछि आरजु केही दिनयता

विराटनगर । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

काठमाडौं । अविरल वर्षाका कारण झापा, मोरङ र रुपन्देहीका केही भूभाग डुबानमा परेका छन् । झापाको शिवसताक्षी नगरपालिका–४ बस्ने हरिदेव