खनालले पनि भेटे राष्ट्रपति

२३ पुष २०६९, सोमबार १६:२६ मा प्रकाशित

काठमाडौ, २३ पुस । एमाले अध्यक्ष झलनाथ खनालले छिटो निकास निकाल्ने तर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।  अध्यक्ष खनालले आज विहान राष्ट्रपतिलाई भेटी यस्तो आग्रह गरेका छन् ।
राजनीतिक निकासका लागि वर्तमान सरकारको बहिर्गमन र राजनीतिक नेतृत्वमा नया सरकार बनाउने कुरा महत्वपूर्ण भएको उल्लेख गरेका छन् ।
सहमतिको सरकार लागि राष्ट्रपतिले दिएको पटक पटकको समयसिमामा पनि सहमति नभइरहेको बेला विपक्षी दलहरुले भने राष्ट्रपतिबाट निर्णायक कदमको अपेक्षा गरिरहेका छन् ।  आउदो २५ गते भित्र सहमति नभए फेरी संविधान सभा पुनस्र्थापनाको मुद्दालाई लिएर अघि बढ्ने एमाओवादीको धारणा जायज नभएको खनालले उल्लेख गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नेपाली कांग्रेस बागमती प्रदेश समितिको सभापति पदमा इन्द्रबहादुर बानियाँले बढी मत ल्याएका छन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा शिर्ष नेताका छोराछोरी नयाँ कमिटीमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न एकता महाधिवेशनबाट

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

आजको प्रमुख समाचार