पाँच करोड जितिन् पञ्जाबी महिलाले

२३ पुष २०६९, सोमबार १५:४७ मा प्रकाशित

काठमाडौं, २३ पुस । भारतीय टिभी च्यानल सोनीबाट प्रसारित हुने कार्यक्रम कौन बनेगा करोडपतिमा पहिलो पटक एक महिलाले पाँच करोड जितेकी छिन् । समाचार एजेन्सीहरुका अनुसार  मुम्बईमा शनिबार रेडर्क गरिएको कार्यक्रममा ३७ बर्षीया सुमित कौर साउनीले ५ करोड जितेकी हुन् । भारतको पञ्चाब प्रान्तकी उनी  घरघरै गएर बालबालिकालाई ट्यूशन पढाउँने काम गर्छिन् । उनका पति चलचित्रमा सामान्य अभिनय गर्ने कलाकार हुन् भने उनले एघार कक्षाम्म मात्र अध्ययन गरेकी छिन् । यसअघि बिहारका सुशिल कुमारले ५ करोड जितेका थिए ।
अभिनेता अभिताब बच्चनले सञ्चालन गर्ने कार्यक्रमको यो भाग आगामी हप्ता सोनी टेलिभिजनमार्फत् प्रशारण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार