पार्टी सभापति पदको लोभी नेता होइन : सुजाता

२२ पुष २०६९, आईतवार १६:५४ मा प्रकाशित

काठमाडौ,२२ पुस । नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी सभापति शुशिल कोइराला पदको लोभी नेता नभएको बताएकी छिन् । आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सहमतिको प्रधानमन्त्रीको रुपमा नाम दिनु भएका काग्रेस सभापति सुशिल कोइराला उमेदवारी फिर्ता लिन तयार रहेको पनि बताइन ।
उनले सभापति कोइराला प्रधानमन्त्री पदको लागि ईच्छुक नभएको स्पष्ट पार्दै नेकपा एमालेले दवाव दिएको कारण मात्र उमेदवारी प्रस्तुत गरेको बताईन । नेतृ कोइरालाले नेपालको राजनीति एमाओवादी र काग्रेसको वरीपरी घुमेकोले यि दुई दल मिलेर नै मुलुकलाई निकास दिनु पर्ने सुझाव दिईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ।नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर

सौराहा।एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ । सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद

सौराहा।सौराहास्थित एमालेको १०औं महाधिवेशनको बन्दसत्रस्थल बाहिर सर्वसम्मतिमा नेतृत्व चयन गर्न दबाब दिँदै नाराबाजी सुरु भएको छ । बन्दसत्रस्थल बाहिर ‘केपी

काठमाडौं।ललितपुर कांग्रेस जिल्ला सभापतिका लागि मतदान सुरु भएको छ । शनिबार बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । ललितपुर

आजको प्रमुख समाचार