पत्रकार डेकेन्द्रराज हत्यारा आरोपीलाई पाँच दिन थुन्न अदालतको आदेश

२२ पुष २०६९, आईतवार १६:३९ मा प्रकाशित

दैलेख, २२ पुस । सशस्त्र द्वन्द्वका क्रममा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ५ जनालाई ५ दिन थुनामा राख्न जिल्ला अदालत दैलेखले अनुमति दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले घर्तीलाई अदालतमा हाजिर गराई अनुसन्धानका लागि ५ दिन थुनामा राख्ने अनुमति लिएको हो ।
पत्रकार थापा पत्नी लक्ष्मीको जाहेरीका आधारमा झण्डै ४ वर्षपछि प्रहरीले दैलेखको द्वारी गाविसका लछीराम घर्ती, रानीवन गाविसका जयबहादुर शाही, बालुवाटारका वीरबहादुर केसी, निरक घर्तीमगर र हरिबहादुर पुन मगरलाई हिजो नियन्त्रणमा लिएको थियो । पक्राराउ परेका सवैलाई आज अदालतनमा लगि म्याद थप गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले १५ देखि १७ मंसिरसम्म हुने पार्टीको महाधिवेशनमा फेरि अध्यक्षमा घोषणा गरेका छन् । सोमबार

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधि, अतिथि र स्वयंसेवकलाई सौराहामा खान र बस्नको व्यवस्था गरिएको छ

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने