प्रकाशले भेटे नेपाल

२२ पुष २०६९, आईतवार १६:३५ मा प्रकाशित

काठमाडौं, २२ पुस । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाश र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसंग भेट गरेका छन् । उनले पछिल्लो राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न भेट गरेका हुन् । आज  बिहान नेपाल निवास कोटेश्वर पुगेर प्रकाशले सहमतीय सरकार गठनका विषयमा माओवादी प्रस्तावमा सहमत हुन नेपालसित आग्रह गरेका थिए ।
उनले कांग्रस नेतृत्वको सरकार गठन नहुने भएपछि तेस्रो विकल्पमा स्वतन्त्र व्यक्तिबाटै भएपनि सहमतीय सरकार गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले मुख्यदलले नै काँग्रेस नेतृत्वको सरकार गठन गर्ने यसअघि निर्णय गरेकाले त्यसबाट पछि फकिर्न नसकिने स्पष्ट पारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

पोखरा।नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ ।

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा उम्मेदवारी शुल्क एक लाख रुपैयाँ तोकिएको छ। बुधबारबाट काठमाडौंमा सुरु भएको एकता महाधिवेशनले

सुर्खेत।नेपाली कांग्रेसको सुर्खेतमा सुरु भएको कर्णाली प्रदेशको पहिलो अधिवेशन वरिष्ठ नेता रामभन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ । कांग्रेस महामन्त्री

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

आजको प्रमुख समाचार