प्रधानमसेनापति भारत पुगे

२२ पुष २०६९, आईतवार १६:१९ मा प्रकाशित

काठमाडौं, २२ पुस । प्रधानसेनापति गौरबशमसेर जबरा आज भारत पुगेका छन् । उनी भारतीय सेनाको निमन्त्रणमा आज भारतको राजधानी नयाँ दिल्ली जएका हुन् । भारत बसाईका क्रममा राणाले भारतीय स्थलसेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नेपाल र भारतका सेनापतिले एक अर्काको देशका सेनाको मानार्थ महारथी सम्मान ग्रहण गर्ने परम्परा रहेको छ । सेनाध्यक्ष भारतीय सेनाप्रमुख विक्रम सिंहको निमन्त्रणमा गएका राणाले भारत बसाईमा नेपाल भारत सैन्य सहयोग लगायतका विषयमा कुराकानी गर्ने कार्यक्रम रहेको छ । उनी आगामीे माघ दुई गते नेपाल फकिर्ने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

काठमाडौं।राप्रपा अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देनले आफ्नो प्यानललाई टुंग्याएका छन् । बुधबारबाट सुरू भएको महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेका लिङ्देनको

आजको प्रमुख समाचार