विश्वमै सवै भन्दा वढि फाँसीको सजाय इराक, इरान, साउदी अरब र यमनमा

१४ चैत्र २०६८, मंगलवार ०९:४० मा प्रकाशित

काठमाडौ, १४ चैत । सन् २०११ मा फाँसी दिने सजÞायको विषयमा चिन्ताजनक रुपमा बृद्धि भएको मानवअधिकार संस्था एमनेस्टी इन्टरनेश्नलले जनाएको छ । आफ्नो आंकलनमा संस्थाले सबै भन्दा बढी फाँसीको सजाय मध्य पुर्वी देश ईराक, ईरान, साउदी अरब र यमनमा देखिएको जनाएको छ । हालको तुलनामा १० वर्ष अघि फाँसीको सजाय दिने देशहरुको सङख्यामा एक तिहाई गिरावट आएको जनाएको वीवीसीले उल्लेख गरेको छ । यस्का साथै एमनेष्टीले चिनमा हरेक वर्ष हजारौँ कैदीलाई फाँसीको सजायँ दिने उल्लेख गरेको छ तर  हाल तथ्याङक भने गोप्य राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । केटोन्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतको पहिलो अश्वेत महिला न्यायाधीश बनेकी छन् । उनले गएराती राति पद तथा

काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध सुरु भएको चार महिनाभन्दा बढी भइसकेको छ । यस अवधिमा पहिलो पटक रूसले युक्रेनमा

फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस

एजेन्सी । दोस्रो विश्वयुद्धमा जापानी फौजलाई आच्छुआच्छु पारेर राष्ट्रपतिबाट सर्वोच्च पदक पाएका हर्शेल डब्ल्यू विलियम्सको ९८ वर्षको उमेरमा मृत्यु भएको