दैलेख, १४ चैत । पछिल्ला दिनमा देशमा चलचित्रको व्यापारमा बृद्धि भएपनि दैलेखमा भने सन्चालनमा आएको एकमात्र सिनेमाहल चार वर्षदेखि बन्द रहेको छ । सुरुमा दर्शको भिड थाम्न हम्मेहम्मे हुने हलमा पछिभने दर्शकनै देखिन छोडेपछि हल बन्द भएको हो । सन्चालन भएको दुईवर्षसम्म राम्म्रै आम्दानी गरेपनि पछि घरघरमा टेलिभिजन भित्रिएपछि खर्च धान्नै कठिन भएकाले बन्द गर्नु परेको हल सन्चालक भानु श्रेष्ठले जानकारी दिनुभयो । तर हलले समयअनुसारको सेवा दिन नसकेर बन्द भएको स्थानियबासिन्दाको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु
पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से