दैलेखमा चार वर्षदेखि बन्द सिनेमाहल अझै सन्चालनमा आएन

१४ चैत्र २०६८, मंगलवार ०९:३४ मा प्रकाशित

दैलेख, १४ चैत । पछिल्ला दिनमा देशमा चलचित्रको व्यापारमा बृद्धि भएपनि दैलेखमा भने सन्चालनमा आएको एकमात्र सिनेमाहल चार वर्षदेखि बन्द रहेको छ । सुरुमा दर्शको भिड थाम्न हम्मेहम्मे हुने हलमा पछिभने दर्शकनै देखिन छोडेपछि हल बन्द भएको हो । सन्चालन भएको दुईवर्षसम्म राम्म्रै आम्दानी गरेपनि पछि घरघरमा टेलिभिजन भित्रिएपछि खर्च धान्नै कठिन भएकाले बन्द गर्नु परेको हल सन्चालक भानु श्रेष्ठले जानकारी दिनुभयो । तर हलले समयअनुसारको सेवा दिन नसकेर बन्द भएको स्थानियबासिन्दाको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९८ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । चालु आर्थिक

नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर

कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड