नेपाली युवा युवतीहरुलाई रोजगारमूलक तालिम

२० पुष २०६९, शुक्रबार १७:०९ मा प्रकाशित

काठमाडौं २० पुस । मोर्डन वे ट्रेनिङ सेन्टरले नेपाली युवा युवतीहरुलाई विभिन्न सीपमूलक तालिम दिएर स्वदेशमै आत्मनिर्भर बनाउन सुरु गरेको छ ।
मेर्डन वे ट्रेनिङ सेन्टरले नेपाली युवा युवतीहरुलाई आत्मनिर्भर बनाउन सिलाई बुनाई, रेडियो, घडी, टिभी, मोटर साईलक, साईकल बनाउने जस्ता सीपमूलक तालिम दिन सुरु गरेको हो ।
आज पत्रकार सम्मेलन गर्दै नेपालमा सरकारको मुख ताक्ने चलन भएको भन्दै अधिकाँश युवा युवतीहरुलाई विदेश जानबाट रोकी सीम मुलक तालिम दिएर स्वदेशमै विभिन्न उद्योग व्यवसायमा काम गर्न सक्षम बनाउने दावी गरियो ।
पत्रकार सम्मेलनमा नेप्सेका संस्थापक सह–अध्यक्ष तथा मोर्डन वे टेनिङ सेन्टरका कार्यकारी अध्यक्ष वाल्टर डिलरले आप्mनै विचार, शिप र सक्रियताबाट सुरु गरिएको काम गर्ने व्यक्ति नै उद्यमशील व्यक्ति हुने भन्दै आफू त्यस्तै उद्यमशील व्यक्तिहरु निर्माण गरी विदेशीने क्रमलाई न्युनिकरण गर्ने बताए ।
विदेशमा ३० प्रतिशत कमाई हुँदा पनि काम गरिरहेका छन् भने नेपालमा १०० प्रतिशत नै खोज्ने बानीले उद्योगहरुमा काम पाउन कठिन भएको दावी गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन