राष्ट्रपतिले दिएको समय आज सकिदै

२० पुष २०६९, शुक्रबार १६:०३ मा प्रकाशित

काठमाडौ, २० पुस । राष्ट्रपति डा रामवरण यादवले सहमतिका लागि राजनीतिक दलहरुलाई दिएको समय आज साँझ सकिदै छ । राजनीतिक सहमतिका लागि भन्दै सातौं पटक सम्म म्याद दिएका थिए । तर, दलहरुले आज सम्म कुनै सहमति गर्न सकेका छैनन् ।
यस बीचमा एकीकृत नेकपा माओवादीले स्वतन्त्र व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेपछि यो विषयमा सामान्य छलफल भए पनि अन्य कुनै प्रगति हुन सकेन । भने, विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले माओवादीले राखेको प्रस्ताव हुदैन भन्दै मात्र रहे । उनहरुले आज सम्म आफ्नो तर्फबाट कुनै प्रस्ताव पेश गर्न सकेका छ्रैनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार