‘राजनीतिक दलाले मुलुक बिगारे’

२० पुष २०६९, शुक्रबार १५:५६ मा प्रकाशित

काठमाडौ, २० पुस । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले किरणले राजनीतिक दलालहरुले मुलुक विगारेको बताएका छन् । उनको भनाई थियो, ‘नेपालमा राजनीतिक दलाल नहुँदो हो त मुलुक उहिल्यौ बनि सक्ने थियो ।’
पार्टी कार्यालय बुद्धनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘बिदेशीले दलाल छिराएर नेपालमा कठपुतली सरकार निर्माण गर्न थालिएको छ ।’ वैद्यले महाधिवेशनपछि आफ्नो पार्टी देशको पहिलो शक्ति हुने दाबी पनि गरे । उनको पार्टीको महाधिबेशन आगामी माघ २५ देखि २९ गतेसम्म महाधिवेशन हुँदै ।
उनले एमाओवादी नेताहरु विस्तारबादीसँग घुँडा टेकेर साम्राज्यबादीको दलाल बनेको आरोप लगाए । ‘महाधिवेशनपछि हामी नेतृत्वदायी शक्ति बन्नेछौं,’ बैद्यले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

चितवन । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशका आकांक्षी नेताको व्यवस्थापन गर्न पार्टीको विधान संशोधन गरिएको छ । गत असोजमा ललितपुरको

आजको प्रमुख समाचार