चिसोले एकको ज्यान गयो

२० पुष २०६९, शुक्रबार १३:३६ मा प्रकाशित

रुकुम, २० पुस । चिसोले कठ्यांग्रिएर रुकुममा एक जनाको ज्यान गएको छ । रुकुम सदरमुका खलंगास्थित सानीभेरी नदी निकारमा वस्दै आएका ३४ वर्षीय शेरवहादुर वादीको ज्यान गएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
घरवार नभएका ४ घर वादी परिवारहरु नदी किनारमा त्रिपाल टाँगेर वस्दै आएका छन् । उनीहरु हिउँदमा नदी किनारको वालुवा र वर्षादमा नजिकैको ओढारमा वस्ने गर्छन् । चिसोले उनको मृत्यु भएको खवर प्राप्त भए लगत्तै प्रहरी टोली पुगेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको

काठमाडौं।बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ । शनिबार बिहान प्रदेश १, बागमती र

सप्तरी । राष्ट्रिय जनगणना ९ मंसिरबाट सम्पन्न भएको छ । तर सप्तरीका धेरै परिवार जनगणनाबाट वञ्चित भएको स्थानीयको भनाइ छ।

पर्सा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जगरनाथपुर गाउँपालिका-१ पिडारीगुठी बस्ने २१ वर्षीय अब्दुल कादिर अन्सारीलाई बुधबार प्रहरीले

आजको प्रमुख समाचार