पूर्वसभासद् अभिषेकप्रताप साह पक्राउ

२० पुष २०६९, शुक्रबार १२:४६ मा प्रकाशित

रुपन्देही, २० पुस । कपिलवस्तु जिल्ला क्षेत्र नं.– ५ का पुर्वसभासद् तथा मजफोका केन्द्रीय नेता अभिषेकप्रताप साहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका साहमाथि जिल्लाको कृष्णनगर भंसार कार्यालयका कर्मचारीहरुलाई गालीगलौज तथा दुव्र्यवहार गरेको आरोप लागेको छ ।
गत पुस ३ गते प्रहरीले पक्राउ गरी कृष्णनगर भंसार र्कायालयमा बुझाएको केही राँगालाई जवरजस्ती भन्सार कार्यालयबाट छुटाएको र सोही क्रममा भन्सार कर्मचारीहरुलाई गालीगलौज गरेको भनी भन्सार कर्मचारीहरुले प्रहरी प्रशासनमा उजुरी गरेका आधारमा पूर्वसभासद् साह पक्राउ परेका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका नेता भीम रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने

तेह्रथुम।नेपाली कांग्रेस तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएसँगै सर्वसम्मत ११ जना महासमिति सदस्य छनाेट भएका छ्न । जिल्ला अधिवेशनबाट निर्वाचित भएका

काठमाडौं।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार भक्तपुरमा जिल्ला अधिवेशन हुँदैछ । भक्तपुरमा वर्तमान सभापति दुर्लभ थापा र अष्टमान कवेबीच प्रतिस्पर्धा भइरहेको

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको

आजको प्रमुख समाचार