गुगौलीमा झोलुङ्गे पुल बन्ने

२० पुष २०६९, शुक्रबार ०९:३५ मा प्रकाशित

रुपन्देही, २० पुस । कपिलवस्तको गुगौलीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ  । ५८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएपछि त्यस क्षेत्रका करिब ७ हजार स्थानियवासीलाई आवतजावतमा सहज हुने भएको छ ।  जिल्ला विकास समिति कपिलवस्तु तथा लिडो नेपालको प्राविधिक सहयोगमा गुगौली गाविसको वार्ड नं. १ शारदाघाटमा पुल निर्माण गर्न लागिएको गुगौली गाउँ विकास समितिका कार्यालय साहायक बालबहादुर थापाले जानकारी दिए ।
पुलको बिहिबार एक कार्यक्रमकाबीच शिलन्यास गरिएको छ । वर्षायाममा नदि उर्लेर आउँदा आवतजावतमा सास्ती खेपीरहेका त्यस क्षेत्रका स्थानियवासी झोलुगें पुल निर्माण हुनेभएपछि खुसी भएका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार