विपन्न किसानलाई बेमौसमी च्याउखेतीको तालिम

२० पुष २०६९, शुक्रबार ०९:०२ मा प्रकाशित

रुपन्देही, २० पुस । जिविसको स्थानीय विकास कोषले बेमौसमी तरकारी र च्याउ खेती तालिम सम्पन्न गरेको छ । कपिलवस्तुस्थित नगरपालिका–१२ र वासँखोर गाविसको विमिहामा गरी दुई ठाउँमा संचालन गरिएको चारदिने वेमौसमी तरकारी खेती तालिमपश्चात अनुदानमा विउसमेत उपलव्ध गराएर व्यवसायिक खेतितर्फ उन्मुख गराइने कार्यालयले जानकारी गराएको छ । समुहमा आवद्ध अति गरीवहरुलाई दिइएको सो तालिमले तिनिहरुको आय आर्जनमा सहयोग पुग्ने कोषका कार्यककारी सचिव निरञ्जन पौडेलले बताए । कृषि विकास कार्यालयले नै सहजिकरण गरेकोले ति सहभागिहरुको कृषि कार्यालयसँग सम्वन्ध र पहुँचसमेत वृद्धि हुने सोचले सो तालिमको आयोजना गरिएको कार्यकारी सचिव पौडेलको भनाई छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ।चालु आर्थिक वर्ष २०७८/०७९ को तीन महिनामै १० अर्ब रुपैयाँ बराबरको चाँदी आयात भएको छ । अघिल्लो आवको यसै अवधिको

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत

मनाङ।मनाङको ङिस्याङ-१, भ्राताङको स्याउ बगैंंचामा यस वर्ष स्याउ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने भएको छ । ‘हाइडेन्सिटी’ प्रविधिको उक्त फार्मको