सिन्धुलीमा अनिश्चितकालिन कर्फ्यु

१९ पुष २०६९, बिहीबार १८:०८ मा प्रकाशित

सिन्धुली, १९ पुस । सिन्धुलीमा अनिश्चितकालिन कर्फ्यु लागेको छ । कारागारमा कैदी बन्दीबीच झडप हुँदा एकको मृत्यु भएको विषयलाई लिएर जिल्ला सदरमुकाम विहीबार दिनभर दोहोरो झडप भएपछि जिल्ला प्रशसान कार्यालय सिन्धुलीले अपहृान्न ४ ः३० बजेदेखि लागु हुने अनिश्चितकालका लागि गरी कर्फ्यु आदेश जारी गरेको हो ।
आदेशमा सदरमुकामको कमलामाई नगर क्षेत्र भित्र शान्ति सुरक्षा कायम राख्न कफ्र्यु आदेश जारी गरिएको प्रजिअ केशवराज आचार्यले जानकारी दिए । मृतकका आफन्त तथा स्थानीयले शान्ति सुरक्षा नभएको भन्दै जिल्ला प्रशासनमा ढुङगामुढा गर्नुका साथै सडकमा टायर बालेर बजार र यातायात बन्द गरी लगातार आन्दोलन जारी राखेका कारण अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको प्रजिअ आचार्यले जानकारी बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजानतन्त्र पार्टी(राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय

पोखरा । शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको

काठमाडौं । कमल थापा राप्रपाको मात्र होइन नेपाली राष्ट्रिय फुटबल टिमका राष्ट्रिय कप्तान पनि थिए कुनै बेला । राप्रपा राजनीतिमा लामो

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका तीन जना उम्मेदवारमध्ये कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि पुनः मतदान हुने

आजको प्रमुख समाचार