बेगम फकिन

१९ पुष २०६९, बिहीबार १६:४९ मा प्रकाशित

काठमाडौं, १९ पुस । मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी केन्द्रीय सदस्य एवं निर्वतमान सभासद् करिमा बेगम पार्टी पुरानै पार्टी मधेसी जनअधिकार फोरम नेपालमा फर्किएकी छिन् ।
वीरगन्जस्थित होटल सम्झानामा आज विशेष कार्यक्रम गरेर केन्द्रीय सदस्य बेगमले आफु रहेको पुरानो पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् । उनलाई फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टीका लगाएर पार्टीमा प्रवेश गराए । केन्द्रीय सदस्य बेगमले संविधानसभा चुनावमा पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् ।
केन्द्रीय सदस्य बेगमले फोरम लोकतान्त्रिक र अध्यक्ष विजय गच्छेदार सत्तामुखी भएको आरोप लगाईन । उनले गच्छेदार मधेसका समस्या प्रति उदाशीन रहेको बताईन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिन अस्वीकार गरेका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित

सुर्खेत।खाद्यान्नको चरम अभाव भएको हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित लिमीमा २५० क्विन्टल खाद्यान्न पुर्‍याइएको छ । नेपाली सेनाको हेलिकप्टरबाट लिमीमा २

काठमाडौँ ।कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा शुक्रबार कोभिड–१९ विरुद्धको मोर्डना खोप आउँदै छ । एक लाख ८८ हजार डोज आउने बताइएको उक्त

काठमाडौं।नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन

आजको प्रमुख समाचार