प्रचण्ड र सीतालाई एउटै रोग !?

१७ पुष २०६९, मंगलवार २१:५२ मा प्रकाशित

काठमाडौं, १८ पुस । राष्ट्रपतिले सहमतिका लागि थप पाच दिन म्याद बढाउनुभएपछि एमाओवादी अध्यक्ष प्रचण्ड पत्नी सीताको उपचार गराउन बैंकक प्रस्थान गर्नुभएको छ । सीता दाहाल लामो समयदेखि सुगर तथा उच्च रक्तचापको बिरामी रहनुभएको र अहिले उहाको मिर्गौलामा समस्या देखापरेको प्रचण्डनिकट एक एमाओवादी नेताबाट बुझिएको छ । बताइएअनुसार प्रचण्ड पनि सुगर र उच्च रक्तचापबाट पीडित हुनुहुन्छ । पतिपत्नी दुबैलाई एउटै रोग लागेको भए पनि सुगर र रक्तचापका कारण पत्नी सीतालाई मिर्गाैलामा समेत समस्या देखिएको छ । प्रचण्डको भने अहिलेसम्म सुगर र रक्तचापले शरीरका अन्य अङ्गहरूमा कुनै क्षति नपुरयाएको उनका निकटजनहरुको कथन छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । राष्ट्रिय परिचयपत्रका लागि बैतडीमा साढे पाँच हजार व्यक्तिको विवरण सङ्कलन गरिएको छ । विसं २०७७ असोज पहिलो सातादेखि

जनकपुरधाम।नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिवारका लागि ताेकिएकाे अधिवेशन पनि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

आजको प्रमुख समाचार