आइभोरी कोस्टमा भागदौडमा परेर ६० को ज्यान गयो

१७ पुष २०६९, मंगलवार २१:४४ मा प्रकाशित

एजेन्सी, १७ पुस । आइभोरी कोस्टको राजधानी अविदजानमा नयाँ वर्षको उत्सव मनाउने क्रममा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । घटनामा २ सयभन्दा बढी घाइते भएका छन् । स्थानीय रंगशालामा नयाँ वर्षको स्वागतमा जुटेकाहरुबीच भागाभाग हुँदा यस्तो दुर्घटना भएको हो। एउटा समूह रंगशालाबाट बाहिर निस्कँदै गर्दा अर्को ठूलो समूह उक्त समूहतर्फ आएको र मानिसहरु त्यसै अत्तालिएर भागाभाग सुरु भएको प्रारम्भिक समाचारमा जनाइएको छ । दुर्घटनामा पर्नेहरुमा धेरैजसो बालबालिका रहेको बताइएको छ । घटना बारे विस्तृत विवरण प्राप्त भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार