वैशाखमा हुने चुनाव सम्भावना टर्दै

१७ पुष २०६९, मंगलवार १६:३० मा प्रकाशित

काठमाडौं, १७ पुस । बैशाखमा चुनाव नुहने निश्चित प्रायः भएको छ । चुनावका लागि राजनीतिक दलका नेताहरु सक्रिया नभएका कारण बैशाखमा चुनाव हुनसक्ने सम्भावना टर्दै गएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलेले भने, ‘पुस २५ गतेसम्म दलहरुबीच निर्वाचनमा सहमति भएन भने चुनाव हुनै सक्दैन ।’ निर्वाचनको तयारीका लागि आयोगलाई तयारीका लागि १ सय २० दिन आवश्यक रहेको धारणा यसअघि नै सार्वजनिक गरिसकेको छ । दलहरुबीच सहमति नहुँदा निर्वाचनका लागि आवश्यक संविधान संशोधन लगायतका प्रकृया अगाडि बढ्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

काठमाडौँ । आज सूर्यग्रहण लाग्दैछ । सूर्य ग्रहण दक्षिण अमेरिका, अस्ट्रेलिया, दक्षिण अफ्रिका र दक्षिण एट्लान्टिकका देशबाट मात्रै देख्न सकिने

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । शुक्रबार प्रदेश कार्यसमितिका लागि पदाधिकारी र

आजको प्रमुख समाचार