‘आन्दोलनबाटै सरकार परिवर्तण गरिन्छ’

Nepali Congress leader Sher Bahadur Deuba (Photo: Gopal Chitrakar/Reuters)
१७ पुष २०६९, मंगलवार १६:१८ मा प्रकाशित

Nepali Congress leader Sher Bahadur Deuba (Photo: Gopal Chitrakar/Reuters)
Nepali Congress leader Sher Bahadur Deuba (Photo: Gopal Chitrakar/Reuters)

रसुवा, १७ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आन्दोलनबाट सरकार परिवर्तण गर्ने चेतावनी दिएका छन् । रसुवामा पत्रकारहरुसंग बोल्दै नेता देउवाले भने, ‘देशलाई निकास दिन आन्दोलनबाट सरकार परिवर्तण गरिन्छ ।’
उनले प्रधानमन्त्री बाबुराम भट्टराई सरकारको नेतृत्वमा रहेसम्म मुलुकले निकास नपाउने पनि स्पष्ट पारे । ‘राजनीतिक निकासकालागि प्रधानमन्त्रीले राजिनामा दिन जरुरी छ,’ उनले भने, ‘बाबुरामले सहजतका साथ नछाडे, कांग्रेसले आन्दोलन चर्काउँछ र त्यसैबाट उनको बहिर्गमन हुन्छ ।’
सबैले मागेकाले प्रधानमन्त्रीका लागि पार्टी सभापति सुशील कोइरालालाई उम्मेदवार बनाएको भन्दै उनले उम्मेदवार देउ भन्ने र दिएपछि हुन्न भन्ने एमाओवादीले दोहरो राजनीतिक चरित्र देखाएको टिप्पणी गरे । एमाओवादीकै कारण संविधान नबनेको र अहिले निर्वाचनमा जाउ ? भन्दा पनि अप्ठ्यारो सिर्जना गरेको उनको आरोप थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार