संसदीय भासमा जाकिएकाहरुविरुद्ध वैद्यको बन्दुक सोझिने !

१६ पुष २०६९, सोमबार २१:०५ मा प्रकाशित

काठमाडौं, १६ पुस । गोलमेच सम्मेलनको माग गर्दै आएको नेकपा-मओवादीका अध्यक्ष मोहन बैद्यले संविधानको अवसानसँगे मुलुकका सबै संबैधानिक निकायको बैधानिकता सकिएको बताएका छन् । प्रमुख दलहरुबीच सरकारको नेतृत्व हत्याउने प्रतिष्पर्धा चलिरहेको परिवेशमा संविधानका अन्तरवस्तुमा गोलमेच सभाबाट सहमति गरेपछि त्यही सभाले राष्ट्रिय संयुक्त सरकार गठन गर्ने उनले बताएका छन् ।
नेवाः राज्यको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष बैद्यले आफूहरुलाई ठूला भनाउँँदा दलले बाइपास गरेको गुनासो गरे र भने, यस्तै व्यवहार गरे हामी फेरि बन्दुक उठाउने छौँ, यो बुझे हुन्छ ।
२०५२ सालमा सामन्तवाद, साम्राज्यवाद र संसदवादविरुद्ध हतियार उठाएका प्रचण्ड र बाबुराम भट्टराई अहिले  त्यही संसदीय अभ्यासमा लोभिएको आरोप लगाउँदै वैद्यले अब उठ्ने हतियार उनीहरुविरुद्ध पनि सोझिन सक्ने संकेत गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार