महिलाको प्रदर्शमा प्रहरी हस्तक्षेप, आधा दर्जन महिला घाईते

१६ पुष २०६९, सोमबार १७:३० मा प्रकाशित

काठमाडौं, १६ पुस । देशभरी बढदो महिला हिंसाकको बिरुद्ध एमाले निकट महिला सघंले आज काठमाडौंमा गरेको प्रर्दशनमा प्रहरी हस्तक्षेप भएको छ ।
प्रहरी हस्तक्षेपमा आधा दर्जन महिला नेतृ घाईते भएका छन् । द्रकालीमा जम्मा भएर प्रर्दशन गर्ने क्रममा प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेको भन्दै हस्तक्षेप गरेको जनाएको छ । बड्दो महिला हिंसा बन्द गर्नुपर्ने, शान्ति सुरक्षा दिनुपर्ने, सरकारको राजीनामालगायतका माग राखेर संघले प्रदर्शन गरेको हो । घाईते हुनेमा एमाले बैकल्पिक केन्द्रीय सदस्य सुशीला नेपाल, अनेमसंघकी सचिव सुजिता शाक्य, नेतृ तुलसा थापा, शान्ती श्रेष्ठ, हीरादेबी पौडेल, सूर्यमाया ढंगेललगायत रहेको एमलेले जनाएको छ । घाईतेको बागबजारस्थित मोडल अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो समूहबाट पदाधिकारीमा व्यवस्थापन गर्न सकस परेको छ । संस्थापन पक्षमा उपसभापतिका लागि विजयकुमार गच्छदार र

काठमाडौं । एमाले महाधिवेशनबाट केपी शर्मा ओलीलाई सर्वसम्मति अध्यक्ष घोषणा गर्न नदिएका पात्र हुन, डा. भीम रावल । रावलले एमालेको

काठमाडौं । राप्रपाको महामन्त्रीमा कुन्ती शाही र रेखा थापा आमनेसामने हुने भएका छन्। काठमाडौंको भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशन जारी छ।

आजको प्रमुख समाचार